singel post top banner

तुवाँलोका कारण घरबाहिर ननिस्कन अपिल

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
२६३ पटक हेरिएको
Shares
तुवाँलोका कारण घरबाहिर ननिस्कन अपिल

सारांश

  • काठमाडौं /  काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पछिल्लो केही दिनयता देखिएको बाक्लो तुवाँलोका कारण वायु प्रदूषणको स्तर बढ्दै गएको छ ।
  • मौसम धुम्मिँदा आकाशमा प्रदूषणका कणहरू थुप्रिन थालेपछि वायुको गुणस्तर खस्किएको हो ।
  • वातावरणविद्हरूका अनुसार लामो समयदेखि वर्षा नहुनु, हावा कम चल्नु तथा सुक्खा मौसमका कारण प्रदूषणका कणहरू वायुमण्डलमै थुप्रिएर तुवाँलो देखिएको हो।

काठमाडौं /  काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पछिल्लो केही दिनयता देखिएको बाक्लो तुवाँलोका कारण वायु प्रदूषणको स्तर बढ्दै गएको छ ।मौसम धुम्मिँदा आकाशमा प्रदूषणका कणहरू थुप्रिन थालेपछि वायुको गुणस्तर खस्किएको हो । वातावरणविद्हरूका अनुसार लामो समयदेखि वर्षा नहुनु, हावा कम चल्नु तथा सुक्खा मौसमका कारण प्रदूषणका कणहरू वायुमण्डलमै थुप्रिएर तुवाँलो देखिएको हो।विज्ञहरूका अनुसार वर्षा वा बलियो हावा चलेमा मात्र वायुमण्डलमा जमेको धुलो र प्रदूषणका कणहरू हटेर वायुको गुणस्तरमा सुधार आउने सम्भावना रहेको छ।काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह समेत गरेको छ ।वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयले अपिल गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
रेशम चौधरी चुनाव लड्न नपाउने
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
सिंहदरबारमा रास्वपा लाई सबैभन्दा ठूलो कक्ष
सिंहदरबारमा रास्वपा लाई सबैभन्दा ठूलो कक्ष
“फागुनमा पानी पर्छ कि पर्दैन?”- मौसम विभाग
“फागुनमा पानी पर्छ कि पर्दैन?”- मौसम विभाग
फोहोर समस्या होइन, समस्या हामी हौं पोखराको फोहोर संकट : जिम्मेवारी, राजनीति र वातावरणीय न्याय , सम्वन्धित निकायलाई ध्यानाकर्षण  विशेष रिपोर्ट
निर्वाचनको माहोल नेकपाकाे पक्षमा बन्दै छ: प्रचण्ड
निर्वाचनको माहोल नेकपाकाे पक्षमा बन्दै छ: प्रचण्ड
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
फेवातालमा कार खस्यो,२४ वर्षीय अदित गुरुङको मृत्यु
फेवातालमा कार खस्यो,२४ वर्षीय अदित गुरुङको मृत्यु
फोटो पत्रकार रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड
फोटो पत्रकार रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?