singel post top banner

कास्की २ का एमाले उमेदवार रश्मि आचार्य मतदाता भेटमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, माघ १९, २०८२
|
|
२४३ पटक हेरिएको
Shares

सारांश

  • आशन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र  न २ बाट ने क पा ( एमाले ) को उम्मेदवार रश्मि आचार्यले सो क्षेत्रको पोखरा महानगर पालिका वडा न १७ का जनतासंग टोल टोल टोल र बस्ती पुगेर आगामी कामका सम्बन्धमा सुझाव लिएका छन।
  • सो क्रममा  योजना सहितको आशा लाग्दो  जुझारु युबा उम्मेदवार प्राप्त गर्दा आफुहरू अत्यन्तै खुशी भएको भन्दै आफ्नो टोल क्षेत्रमा गर्नुपर्ने भाबी कामको सुझाव प्रस्तुत गरेका छ्न।
  • देश लाई संकटबाट पार लगाउने क्षमता भएको र समृद्धिको प्रष्ट बिचार लिएर आउनु सकारात्मक रहेको भन्दै आफुहरू बिजय गराउन आतुर भएको प्रतिक्रिया दिएका छ्न।

आशन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र  न २ बाट ने क पा ( एमाले ) को उम्मेदवार रश्मि आचार्यले सो क्षेत्रको पोखरा महानगर पालिका वडा न १७ का जनतासंग टोल टोल टोल र बस्ती पुगेर आगामी कामका सम्बन्धमा सुझाव लिएका छन।
सो क्रममा  योजना सहितको आशा लाग्दो  जुझारु युबा उम्मेदवार प्राप्त गर्दा आफुहरू अत्यन्तै खुशी भएको भन्दै आफ्नो टोल क्षेत्रमा गर्नुपर्ने भाबी कामको सुझाव प्रस्तुत गरेका छ्न।
देश लाई संकटबाट पार लगाउने क्षमता भएको र समृद्धिको प्रष्ट बिचार लिएर आउनु सकारात्मक रहेको भन्दै आफुहरू बिजय गराउन आतुर भएको प्रतिक्रिया दिएका छ्न।
मतदाताहरूले आफ्नै ठाउको  स्थानिय उम्मेदवार आचार्य भएको भन्दै  आफुहरूको समस्या स्थानीय उम्मेदवारले नै सम्बोधन गर्नेमा आश्वस्त रहेको उल्लेख गरे।

सो अबशरमा उम्मेदवार आचार्यले जनताका समस्या र आबश्यकता अनुसार नै प्रतिबद्धता तयार गर्ने उल्लेख गर्दै नीति निर्माण सहित बिकास अभियान थप प्रभाबकारी बनाउनेतर्फ केन्द्रित हुने भन्दै युबा र उत्पीडितहरूको सधैं साथमा रहेको उल्लेख गरे।
इलम र रोजगारमुखी शिक्षा आजको आबश्यकता भएको उल्लेख गर्दै पोखरा र कास्कीको शिक्षा पर्यटन र प्राबिधिक  मुखी बनाउनेतर्फ केन्द्रित हुने उल्लेख गरे।पर्यटन शिक्षा पोखराको  स्थानीय बिसय बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उल्लेख गर्दै उम्मेदवार आचार्यले कसैको पनि शिर निहुरिने काम नगर्ने र गौरवपूर्ण बिरासत अझ उचो बनाउने प्रतिबद्धता प्रकट गरे।आफू क्षेत्र बासिको समस्यासंग सधैं संगै रहेको उल्लेख गर्दै उम्मेदवार आचार्यले  आफ्नो बिजयको लागि जनसाथ काफी रहने उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
तुवाँलोका कारण घरबाहिर ननिस्कन अपिल
तुवाँलोका कारण घरबाहिर ननिस्कन अपिल
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
मदरल्याण्डका विद्यार्थी संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
आहा!रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा सहारा र पुलिस भिड्ने
आहा!रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा सहारा र पुलिस भिड्ने
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
singel sidbar banner
singel sidbar banner 2