singel post top banner

‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ को ज्ञापनपत्र

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, बैशाख ३, २०८३
|
|
७९५ पटक हेरिएको
Shares
‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ को ज्ञापनपत्र

सारांश

  • ‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह कास्कीले कास्की प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाएको छ।
  • ज्ञापनपत्रमा जेन्जी आन्दोलनमा सहभागी आन्दोलनकारीहरू माथि दर्ता गरिएका मुद्दाहरू फिर्ता हुनुपर्ने र थुनामा रहेका आन्दोलनकारीहरूलाई बिना शर्त रिहा गर्नुपर्ने माग राखिएको छ।
  • आन्दोलनका क्रममा आन्दोलनकारीहरू माथि दर्ता गरेका मुद्दाहरू अझै कायम रहनुका साथै कतिपय व्यक्तिहरू पुर्पक्षका लागि थुनामा रहनु परेको अवस्था न्यायोचित नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह कास्कीले कास्की प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा जेन्जी आन्दोलनमा सहभागी आन्दोलनकारीहरू माथि दर्ता गरिएका मुद्दाहरू फिर्ता हुनुपर्ने र थुनामा रहेका आन्दोलनकारीहरूलाई बिना शर्त रिहा गर्नुपर्ने माग राखिएको छ। आन्दोलनका क्रममा आन्दोलनकारीहरू माथि दर्ता गरेका मुद्दाहरू अझै कायम रहनुका साथै कतिपय व्यक्तिहरू पुर्पक्षका लागि थुनामा रहनु परेको अवस्था न्यायोचित नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। समूहले राजनीतिक गतिविधिमा सहभागी नागरिकहरूलाई मुद्दा लगाई थुनामा राखिएकोमा सरकारको ध्यानाकर्षण गराएका छन्। ज्ञापनपत्रमा आन्दोलनसँग सम्बन्धित सम्पूर्ण राजनीतिक मुद्दा फिर्ता गर्न पूर्पक्षका लागि थुनामा रहेकालाई रिहा गर्न र आन्दोलनमा संलग्न नागरिकमाथि राजनीतिक वा कानुनी दबाब नपर्ने सुनिश्चिता गर्न माग गरिएको छ। नयाँ जनादेशको भावनाअनुरूप न्याय, मानवअधिकार र नागरिक स्वतन्त्रताको संरक्षण हुने विश्वासका साथ जिल्ला प्रशासन कार्यालय कास्की मार्फत गृह मन्त्रालय समक्ष पेश गरिएको समूहका सह संयोजक राजन श्रेष्ठले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

Oli, Deuba and Prachanda holding crucial meeting today
Oli, Deuba and Prachanda holding crucial meeting today
२६ लाख ३२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरे अन्नपूर्ण क्षेत्र
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप 
मदरल्याण्डका विद्यार्थी संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने
“काँग्रेस भित्र अब कुनै गुट छैन”–सभापति शर्मा
‘पहिले गोली हानियो, त्यसपछि संरचना जलेका हुन्,’ – लामिछाने
‘पहिले गोली हानियो, त्यसपछि संरचना जलेका हुन्,’ – लामिछाने
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
singel sidbar banner
singel sidbar banner 2