singel post top banner

“जनताको सुझाव र प्राथमिकता नै मेरो योजना” – रानाभाट

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, माघ १९, २०८२
|
|
२९४ पटक हेरिएको
Shares

सारांश

  •   नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति पोखरा १० ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गरेको छ।
  • सम्पर्क कार्यालयको नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका क्षेत्र नम्बर १ कास्कीका उम्मेदवार तिलकबहादुर रानाभाटले उद्घाटन गर्नुभएको थियो।
  • सम्पर्क कार्यालय स्थापना सँगसँगै उम्मेदवारसहित कांग्रेसले सो वडामा विभिन्न क्षेत्रसँग भेटघाट गरी सुझाव संकलन गरेको छ।

  नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति पोखरा १० ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गरेको छ। सम्पर्क कार्यालयको नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका क्षेत्र नम्बर १ कास्कीका उम्मेदवार तिलकबहादुर रानाभाटले उद्घाटन गर्नुभएको थियो। सम्पर्क कार्यालय स्थापना सँगसँगै उम्मेदवारसहित कांग्रेसले सो वडामा विभिन्न क्षेत्रसँग भेटघाट गरी सुझाव संकलन गरेको छ। सो वडाको रामबजार जेष्ठ नागरिक सेवा केन्द्रमा पुगेर जेष्ठ नागरिक सँग सुझाव लिइएको छ । त्यस्तै कृष्ण मन्दिर, गौरी मार्ग, हस्पिटल चोक, स्वर्णिम टोल, अन्नपूर्ण टोल, जनप्रिय टोल र नागिन टोलका बासिन्दासँग सुझाव संकलन गरिएको छ । कार्यक्रममा बोल्दै उम्मेदवार तिलक रानाभाटले नागरिकबाट प्राप्त सुझाव नै आफ्नो प्राथमिकता र योजना बन्ने बताउनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका उम्मेदवार रानाभाटले देशलाई एक्काइसौँ शताब्दीको प्रतिस्पर्धामा उत्रन सक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। त्यस्तै उम्मेदवार रानाभाट नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति २६ को कार्यकर्ता भेटघाटमा पनि सहभागी हुनुभएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन
कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन
न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि
न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि
पोखराका अटोमेकानिकलहरुलाई भ्याट र करसम्बन्धी तालिम
पोखराका अटोमेकानिकलहरुलाई भ्याट र करसम्बन्धी तालिम
निर्वाचनको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा विक्री र सेवनमा रोक
निर्वाचनको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा विक्री र सेवनमा रोक
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क  कार्यलय स्थापना
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क कार्यलय स्थापना
कास्की १ का उम्मेदवार गनेस पौडेल चुनावी घरदैलोमा
कास्की १ का उम्मेदवार गनेस पौडेल चुनावी घरदैलोमा
singel sidbar banner
singel sidbar banner 2