singel post top banner

“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, माघ २४, २०८२
|
|
३१८ पटक हेरिएको
Shares
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २

सारांश

  • पोखरा ,माघ २४ ने क पा ( एमाले ) कास्की क्षेत्र  न २ का प्रतिनिधि सभाका  उम्मेदवार रश्मि आचार्यले सृजनशिल  युवाहरूलाइ  उत्पादन संग जोड्ने गरेर आफू घर घर मा पुग्ने बताएका छन ।
  • मर्यादित रोजागारीको बाताबरण निर्माण गर्ने नीति निर्माणमा जोड दिने भन्दै आचार्यले योजनाबद्ध दिगो बिकासका लागि जनताको कर जनतासंगैका कार्यक्रममा आफू प्राथमिकतामा राख्ने उल्लेख गरे।
  • प्रभाबकारी नीति ,कार्यान्वयन  मार्फत युबा महिला र पछाडी पारिएकाहरूको सबलिकण गर्न आफू अघि बढ्ने उल्लेख गरे ने क पा ( एमाले ) कास्की क्षेत्र  न २ ले आयोजना गरेको बृहत कार्यकर्ता भेला  पोखरामा सम्बोधन गर्दै उम्मेदवार आचार्यले सो कुरा बताएका हुन।

पोखरा ,माघ २४

ने क पा ( एमाले ) कास्की क्षेत्र  न २ का प्रतिनिधि सभाका  उम्मेदवार रश्मि आचार्यले सृजनशिल  युवाहरूलाइ  उत्पादन संग जोड्ने गरेर आफू घर घर मा पुग्ने बताएका छन । मर्यादित रोजागारीको बाताबरण निर्माण गर्ने नीति निर्माणमा जोड दिने भन्दै आचार्यले योजनाबद्ध दिगो बिकासका लागि जनताको कर जनतासंगैका कार्यक्रममा आफू प्राथमिकतामा राख्ने उल्लेख गरे।

प्रभाबकारी नीति ,कार्यान्वयन  मार्फत युबा महिला र पछाडी पारिएकाहरूको सबलिकण गर्न आफू अघि बढ्ने उल्लेख गरे

ने क पा ( एमाले ) कास्की क्षेत्र  न २ ले आयोजना गरेको बृहत कार्यकर्ता भेला  पोखरामा सम्बोधन गर्दै उम्मेदवार आचार्यले सो कुरा बताएका हुन।

कार्यक्रममा एमाले केन्द्रिय सचिब तथा गण्डकी प्रदेश कमिटीका इन्चार्ज  खगराज अधिकारीले  रास्ट्र ,राष्ट्रियता, देशको सुरक्षा एमालेको नेतृत्वमा  मात्रै संभब हुने उल्लेख गरे। उनले देश बिकासको रणनीतिक एजेन्डा र योजना आफुहरू संग भएको भन्दै भ्रम र भ्रामक प्रचारको खुलेर परास्त गर्न कार्यकर्तालाई आग्रह गरे।

एमालेका अग्रज नेता एबम कोशी प्रदेशका पूर्ब प्रमुख सोमनाथ अधिकारी प्यासी,एमाले केन्द्रिय सदस्य कृष्ण थापा सहित निर्बाचन भाबी रणनीति सम्बन्धमा धारणा राखेका थिए।

एमाले क्षेत्र दुई संयोजक भेषराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बलराम आचार्य र  संचालन सचिब झपट रानाभाटले गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
मंगलबारका विदेशी मुद्राको विनिमय दर
मंगलबारका विदेशी मुद्राको विनिमय दर
पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप,६८ सेल अश्रु ग्यास प्रहार
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क  कार्यलय स्थापना
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क कार्यलय स्थापना
भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
singel sidbar banner
singel sidbar banner 2