singel post top banner

राधिका कँडेल सञ्चारिका गण्डकीको अध्यक्ष

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, बैशाख १, २०८३
|
|
१८१ पटक हेरिएको
Shares
राधिका कँडेल सञ्चारिका गण्डकीको अध्यक्ष

सारांश

  • पोखरा, सञ्चारिका समूह गण्डकीको अध्यक्षमा फोटो पत्रकार राधिका शर्मा कँडेल निर्वाचित भएकी छिन् ।
  • पोखरामा सोमबार भएको समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म रुपमा चयत गरेको समुहले जनाएको छ ।
  • समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे (अनिता), कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) निर्वाचित भए भने त्यसै गरी समुहको सदस्यमा शोभा नेपाल, रिना थापा (तानी), कृष्ण श्रेष्ठ (रोजी), विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

पोखरा,

सञ्चारिका समूह गण्डकीको अध्यक्षमा फोटो पत्रकार राधिका शर्मा कँडेल निर्वाचित भएकी छिन् । पोखरामा सोमबार भएको समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म रुपमा चयत गरेको समुहले जनाएको छ । समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे (अनिता), कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) निर्वाचित भए भने त्यसै गरी समुहको सदस्यमा शोभा नेपाल, रिना थापा (तानी), कृष्ण श्रेष्ठ (रोजी), विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सोमबार भएको अधिवेशनको उद्घाटनपछि राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त दुर्गा भण्डारीले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन् । महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिक समूहकी अध्यक्ष कमला पन्थी, उपाध्यक्ष बशन्ती बास्तोलालगायतले महिला पत्रकारसँगै समग्र महिलाहरुको हक हित र अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए । समुह गण्डकीका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जिब्रो छेड्ने सुजनलाई २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई २ लाख नगद
कास्की १ का उम्मेदवार गनेस पौडेल चुनावी घरदैलोमा
कास्की १ का उम्मेदवार गनेस पौडेल चुनावी घरदैलोमा
१० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी
१० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
एमाले उम्मेदवार रश्मि आचार्य निर्बाचन क्षेत्र जन्मथलो पोखरा ३३ मा
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
मदरल्याण्डका ७ छात्रा र ५ छात्रले ल्याए ४.० जिपिए
मदरल्याण्डका ७ छात्रा र ५ छात्रले ल्याए ४.० जिपिए
२३ र २४ दुवै दिनको घटनाको दोषीलाई कारबाहीको सिफारिश
२३ र २४ दुवै दिनको घटनाको दोषीलाई कारबाहीको सिफारिश
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
singel sidbar banner
singel sidbar banner 2