singel post top banner

पोखरामा वाडा अटो शो हुने

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, चैत्र ९, २०८२
|
|
२४९ पटक हेरिएको
Shares
पोखरामा वाडा अटो शो हुने

सारांश

  • पोखरा, पोखरामा चैत्र ११ गतेदेखि ‘दोस्रो नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ ।
  • पोखराको लेकसाइड, बाराही खेल मैदानमा हुने शो चैत्र १५ गते सम्म सञ्चालन हुने आयोजक पश्चिमाञ्चल अटो मोबाइल डिर्लस एशोशिएसन (वाडा) अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए ।
  • अटो शोमा १६ वटा ब्राण्डका ४ पाङग्रे, ६ वटा ब्राण्डका लाइट कर्मशियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कर्मशियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एशोसेरिजहरु तथा वित्तीय संस्थाहरुका २० वटा स्टलहरु रहने उनले बताए ।
पोखरा, पोखरामा चैत्र ११ गतेदेखि ‘दोस्रो नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । पोखराको लेकसाइड, बाराही खेल मैदानमा हुने शो चैत्र १५ गते सम्म सञ्चालन हुने आयोजक पश्चिमाञ्चल अटो मोबाइल डिर्लस एशोशिएसन (वाडा) अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए ।अटो शोमा १६ वटा ब्राण्डका ४ पाङग्रे, ६ वटा ब्राण्डका लाइट कर्मशियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कर्मशियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एशोसेरिजहरु तथा वित्तीय संस्थाहरुका २० वटा स्टलहरु रहने उनले बताए ।
अटो शोको थप आकर्षणका लागि तथा नयाँ पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका ऐतिहासिक पुराना मोडलका कारहरुबारे जानकारी उपलब्ध गराउने छ ।नयाँ संस्करणमा विशेष भिन्टेज कार पनि शोमा राखिने भएको छ । यस्तै अत्याधुनिक प्रविधि विकास एवंम् नव परिवर्तन सँग आम सर्वसाधारणलाई साक्षात्कार गराउनका लागि रोबोटहरु प्रर्दशनमा राखिने एशोशिएसनका वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले बताए । श्रेष्ठको अनुसार युनी ट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा राखिने छ ।अटो शोमा एमपियर, अथेर, अउकवेल, विवाइडी,चेरी, वान्डा, दिपल, फोरन्टिन, हुन्डाई, काइयी,कामा, लिप मोटर, एम जी, निशान, वमोडा जाइको, प्रोटोन, रोयल एन्फील्ड, स्काइ वर्थ, सुजुकी, टाटा, टीभिएस, एक्सप्रेस टी, यामाहा, जोन्टीस जस्ता प्रख्यात ब्राण्डका सवारी साधनहरु रहने एशोशियसनका उपाध्यक्ष निरन केसीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
देशभरका १६५ वटै क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
देशभरका १६५ वटै क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
आहा!रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा सहारा र पुलिस भिड्ने
आहा!रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा सहारा र पुलिस भिड्ने
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
स्याङ्जाका सुन्तला बङ्गलादेश निर्यातको तयारी
स्याङ्जाका सुन्तला बङ्गलादेश निर्यातको तयारी
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
निर्वाचनको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा विक्री र सेवनमा रोक
निर्वाचनको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा विक्री र सेवनमा रोक
बीपी र गिरिजाको जस्तो निष्ठा देखेर बालेनको सिपाही बनेँ’
बीपी र गिरिजाको जस्तो निष्ठा देखेर बालेनको सिपाही बनेँ’
singel sidbar banner
singel sidbar banner 2