singel post top banner

जि स स कास्कीद्वारा प्रदेश सरकारका आयोजना अगुगमन

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, आषाढ १७, २०८३
|
|
३९७ पटक हेरिएको
Shares
जि स स कास्कीद्वारा प्रदेश सरकारका आयोजना अगुगमन

सारांश

  • असार १७ ,पोखरा जिल्ला समन्वय समिति कास्कीद्वारा गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजना अगुगमन गरेको छ।
  • जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा सो अनुगमन सम्पन्न गरिएको हो ।
  • अनुगमन गरिएका आयोजनाहरूमा प्रदेश सरकरको रू पाँच करोडको लागत इस्टिमेटमा निर्माणाधीन पोखरा ३३ स्थित तल्लो खैरेनी, घोक्रेनी ,शिबबस्ती हुँदै गाई गौडा सम्मको बहुबर्षिय सडक आयोजना र पोखरा ३१स्थित रू २५ करोडको लागतमा निर्माणाधिन स्याङ्खुदी भञ्ज्याङ् सम्मको सात ताल जोड्ने लिन्क रोड सडक अनुगमन गरिएको हो ।

असार १७ ,पोखरा

जिल्ला समन्वय समिति कास्कीद्वारा गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजना अगुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा सो अनुगमन सम्पन्न गरिएको हो ।

अनुगमन गरिएका आयोजनाहरूमा प्रदेश सरकरको रू पाँच करोडको लागत इस्टिमेटमा निर्माणाधीन पोखरा ३३ स्थित तल्लो खैरेनी, घोक्रेनी ,शिबबस्ती हुँदै गाई गौडा सम्मको बहुबर्षिय सडक आयोजना र पोखरा ३१स्थित रू २५ करोडको लागतमा निर्माणाधिन स्याङ्खुदी भञ्ज्याङ् सम्मको सात ताल जोड्ने लिन्क रोड सडक अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समिति सदस्य सीता देबि बिक ,हर्क गुरुङ , राजु अधिकारी ,जिल्ला समन्वय अधिकारी नवराज बराल ,शाखा अधिकृत लक्षु शर्मा सरोकारवाला कार्यालय गण्डकी प्रदेश पूर्बाधार बिकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य ,प्राबिधिक इन्जिनियर एबम स्थानिय जनप्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

अनुगमनका क्रममा प्रमुख पौडेलले गुणस्तर र निर्धारित मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै दिगो बिकास योजनालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

बिकासमा हुने अनियमितताका सबालमा शुन्य सहनशीलताको नीति अबलम्बन गरिने उल्लेख गर्दै सो सम्बन्धमा स्थानिय उपभोक्ता र सरोकारवाला समेत सचेत हुन आग्रह गर्नुभयो।

प्रमुख पौडेलले निर्धारित समय अबधि र गुणस्तरमा कमजोरी देखिएको भन्दै तत्काल सुधार गर्न निर्माण ब्यबसायीहरूलाइ आग्रह समेत गर्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

गोली प्रहारबाट सब-इन्जिनियर यादवको मृत्यु
गोली प्रहारबाट सब-इन्जिनियर यादवको मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
प्रधानमन्त्री कार्कीको रारा भ्रमण
प्रधानमन्त्री कार्कीको रारा भ्रमण
कास्की २ का उमेदवार रश्मी आचार्य फेसबुक लाइभमा आउने
कास्की २ का उमेदवार रश्मी आचार्य फेसबुक लाइभमा आउने
पोखरा ट्रेड मलको अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
पोखरा ट्रेड मलको अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न
नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न
कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?