singel post top banner

राष्ट्रिय लिग स्थगित!विना श्रम स्वीकृति विदेशी खेलाडी

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, चैत्र ५, २०८२
|
|
१७६ पटक हेरिएको
Shares
राष्ट्रिय लिग स्थगित!विना श्रम स्वीकृति विदेशी खेलाडी

सारांश

  • काठमाडौँ, चैत ५ गते ।
  •  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल अनिजश्चित कालका लागि स्थगित गरेको छ ।
  • पर्यटक भिषामा आएका विदेशी खेलाडीलाई श्रम स्वीकृति बिनै खेलाइरहेको एन्फाले बिहीबार अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन निर्देशन दिएपछि एका एक लिग स्थगित गरेको हो ।

काठमाडौँ, चैत ५ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल अनिजश्चित कालका लागि स्थगित गरेको छ ।

पर्यटक भिषामा आएका विदेशी खेलाडीलाई श्रम स्वीकृति बिनै खेलाइरहेको एन्फाले बिहीबार अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन निर्देशन दिएपछि एका एक लिग स्थगित गरेको हो ।

लिगमा सहभागी विभिन्न क्लबले विना श्रम स्वीकृति विदेशी खेलाडीलाई खेलाईरहेका थिए । एन्फाले बुधबार देखि सुरु भएको सहिद स्मारक महिला लिगमा पनि विदेशी खेलाडी खेलाईरहेको छ ।

अवैध रुपमा विदेशी खेलाडीलाई खेलाएपछि परेको उजुरीको आधारमा अध्यागमन विभागले बिहीबार एन्फा, युवा तथा खेलकु्द मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई पत्राचार गर्दै पर्यटक भिसाको आधारमा विदेशी खेलाडी मैदानमा नउतार्न निर्देशन दिएको थियो ।

एन्फाले भने एक विज्ञप्ती जारी गर्दै प्राविधिक कारण अर्को सुचना नभएसम्म राष्ट्रिय लिग स्थगित गरिएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
singel sidbar banner
singel sidbar banner 2