singel post top banner

मदरल्याण्डका ७ छात्रा र ५ छात्रले ल्याए ४.० जिपिए

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, बैशाख २९, २०८३
|
|
३०९ पटक हेरिएको
Shares
मदरल्याण्डका ७ छात्रा र ५ छात्रले ल्याए ४.० जिपिए

सारांश

  • पोखरा–७, माबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालय ले एसइई–२०८२ मा उल्लेखनीय सफलता हासिल गरेको छ ।
  • यस वर्ष विद्यालयबाट एसइईमा सहभागी १ सय ६३ विद्यार्थीमध्ये १२ जनाले उत्कृष्ट ४.
  • ० जिपिए ल्याएका छन् ।

पोखरा–७, माबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालय ले एसइई–२०८२ मा उल्लेखनीय सफलता हासिल गरेको छ । यस वर्ष विद्यालयबाट एसइईमा सहभागी १ सय ६३ विद्यार्थीमध्ये १२ जनाले उत्कृष्ट ४.० जिपिए ल्याएका छन् ।

विद्यालयले एकपछी अर्को गर्दै लगातार तेस्रो वर्ष ४.० जिपिए ल्याउने विद्यार्थी संख्या बढाउँदै आएको छ । अघिल्लो वर्ष ११ जना र त्यसअघि १० जनाले ४.० जिपिए प्राप्त गरेका थिए ।

यसपटक ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या १ सय २४ रहेको विद्यालयले जनाएको छ । यस्तै ३० जनाले ३.२० देखि ३.६० जिपिए प्राप्त गरेका छन् भने बाँकी ९ जनाको ३.०३ देखि ३.२० जिपिए आएको छ ।

४.० जिपिए ल्याउनेमध्ये ७ जना छात्रा र ५ जना छात्र रहेका छन् । विद्यालयले यसअघि पनि विभिन्न शैक्षिक उपलब्धि तथा उत्कृष्ट विद्यालय पुरस्कार प्राप्त गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’  – अर्जुनप्रसाद खनाल
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’ – अर्जुनप्रसाद खनाल
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
सहारा एकेडेमीको सहयोगार्थ आयोजना हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण
रेशम चौधरी चुनाव लड्न नपाउने
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
निर्वाचनको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा विक्री र सेवनमा रोक
निर्वाचनको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा विक्री र सेवनमा रोक
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?