singel post top banner

बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, फाल्गुन १४, २०८२
|
|
३४० पटक हेरिएको
Shares
बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र

सारांश

  • काठमाडौं ।
  • निर्वाचन आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी बीबीसीको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै प्रेस काउन्सिल नेपाललाई पत्र लेखेको छ ।
  • आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिए ।

काठमाडौं । निर्वाचन आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी बीबीसीको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै प्रेस काउन्सिल नेपाललाई पत्र लेखेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिए । ‘बीबीसीको रिपोर्ट हटाउन भन्दै आयोगले पत्र पठाएको हो,’ उनले भने ।

बीबीसी वर्ल्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी र नेपाली भाषामा दुई भिडियो रिपोर्ट सार्वजनिक गरेका छन् । उक्त रिपोर्टमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाक्रम समेटिएका छन् ।

रिपोर्टमा आन्दोलनका क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको दाबी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

रात्रीकालिन व्यवसायको अनुगमन गर्न माग
रात्रीकालिन व्यवसायको अनुगमन गर्न माग
१० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी
१० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
रवि लामिछाने माथिको रिटमा पूर्ण सुनुवाइ गर्न आदेश
रवि लामिछाने माथिको रिटमा पूर्ण सुनुवाइ गर्न आदेश
अध्यक्ष कार्की महासंघको केन्द्रीय सदस्य
अध्यक्ष कार्की महासंघको केन्द्रीय सदस्य
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क  कार्यलय स्थापना
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क कार्यलय स्थापना
singel sidbar banner
singel sidbar banner 2