singel post top banner

नेपाली कांग्रेस जनभावना अनुरूप प्रस्तुत हुने

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
२८९ पटक हेरिएको
Shares
नेपाली कांग्रेस जनभावना अनुरूप प्रस्तुत हुने

सारांश

  • काठमाडौं–भावना नेपाली कांग्रेसले जनताको अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने निर्णय गरेको छ।
  • राष्ट्रिय सभा संसदीय दलको बैठकले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले बताए।
  • बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिकारबारे छलफल भएको बताए।

काठमाडौं–भावना नेपाली कांग्रेसले जनताको अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने निर्णय गरेको छ।राष्ट्रिय सभा संसदीय दलको बैठकले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले बताए।बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिकारबारे छलफल भएको बताए। बैठकपछि दलका नेता कृष्णप्रसाद सिटौलाले नयाँ परिस्थितिमा आफ्नो जिम्मेवारी थपिएको बताए।उनले भने, ‘हामीले जनताको भावना अनुरूप, अझ बढी सचेत, जागरूक र विशेष जिम्मेवारीका साथ काम गर्नुपर्छ भन्ने हाम्रो आजको निष्कर्ष छ। राष्ट्रिय सभामा हाम्रो सङ्ख्या अहिले २५ पुगेको छ। त्यसैले जिम्मेवारी पनि हाम्रो सबैभन्दा ठुलो हुन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रतिभा मा. बि. का ५ बिद्यार्थिको उत्कृष्ट ४.० जिपिए
प्रतिभा मा. बि. का ५ बिद्यार्थिको उत्कृष्ट ४.० जिपिए
फोहोर समस्या होइन, समस्या हामी हौं पोखराको फोहोर संकट : जिम्मेवारी, राजनीति र वातावरणीय न्याय , सम्वन्धित निकायलाई ध्यानाकर्षण  विशेष रिपोर्ट
लक्ष्मी माविमा अक्षयकोष स्थापना
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
हाइकर्स क्लबको ७० औं श्रृङ्खला सम्पन्न
हाइकर्स क्लबको ७० औं श्रृङ्खला सम्पन्न
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा 
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा 
सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक : उम्मेदवार थापा
singel sidbar banner
singel sidbar banner 2