singel post top banner

एमाले पोखरा १५ को निर्बाचन कार्यालय जेन्जी युबाहरूद्वारा उद्घाटन

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, माघ १८, २०८२
|
|
१९३ पटक हेरिएको
Shares

सारांश

  • ने क पा (एमाले) पोखरा १५ को निर्बाचन परिचालन कमिटीको कार्यालय सो वडाका जेन्जी युबाहरूले उद्घाटन गरेका छन।
  • सो क्रममा युबाहरूले रश्मि आचार्य सबैको साझा उम्मेदवार भएको बताएका छन् ।
  • उनीहरुले युबाहरूको एजेन्डा कार्यान्वयन गर्न युबा उम्मेदवारलाई सफल बनाउनुपर्ने भन्दै युबालाई नेतृत्व मा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन ।

ने क पा (एमाले) पोखरा १५ को निर्बाचन परिचालन कमिटीको कार्यालय सो वडाका जेन्जी युबाहरूले उद्घाटन गरेका छन।सो क्रममा युबाहरूले रश्मि आचार्य सबैको साझा उम्मेदवार भएको बताएका छन् । उनीहरुले युबाहरूको एजेन्डा कार्यान्वयन गर्न युबा उम्मेदवारलाई सफल बनाउनुपर्ने भन्दै युबालाई नेतृत्व मा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन । हामी हाम्रा उम्मेदवार भन्दा देशको निति निर्माण तहमा सक्रिय र हस्तक्षेपकारी भुमिका खेल्न सक्ने राम्रा युबा उम्मेदवारको खोजिमा थियौ अब त्यो इच्छा कास्की २ बाट रश्मि आचार्यलाई बिजयी गराएर पूरा गर्छौं उनीहरुले भनेका छन ।
सो क्रममा उम्मेदवार आचार्यले आफू उत्साहका साथ युबाहरूको ससक्तिकरण सहितका महत्त्वपूर्ण एजेन्डामा कटिबद्धता सहित आएको भन्दै सबैको सुझाव मार्फत कार्य योजना निर्माण गर्ने उल्लेख गरे।आम क्षेत्र न २ बासिन्दाको सुझाब समेतलाई समेटेर प्रतिबद्धता पत्र तयार गरेको उल्लेख गर्दै उम्मेदवार आचार्यले आफै सुझाव संकलन गरेका छन।टोल टोलका आबश्यकता र जन धारणा सहित युबालाइ समेट्न अगाडि बढेकोमा युबाहरूले उम्मेदवार आचार्यलाई धन्यवाद व्यक्त गर्दै बिजयको सुनिश्चितताका लागि जिम्मेवार ढंगले अगाडी बढ्ने प्रण गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
पोखरामा ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी’ को नयाँ शाखा
पोखरामा ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी’ को नयाँ शाखा
कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन
कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
“काँग्रेस भित्र अब कुनै गुट छैन”–सभापति शर्मा
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
singel sidbar banner
singel sidbar banner 2