singel post top banner

हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, बैशाख ५, २०८२
|
|
२०८ पटक हेरिएको
Shares
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै

सारांश

  • रत्ननगर, बैशाख ५ ।
  • नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले पूर्व(पश्चिम हाइवे खण्डको हर्दि चोकदेखि टाँडी चोकसम्म निर्माण गरिएको ११ हजार भोल्टको नयाँ विद्युत लाइनको परीक्षण गर्ने भएको छ।
  • प्राधिकरणले भोली शनिबार बिहान ११ बजेदेखि विद्युत लाइनको परीक्षण गर्न लागेको हो ।

रत्ननगर, बैशाख ५ । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले पूर्व(पश्चिम हाइवे खण्डको हर्दि चोकदेखि टाँडी चोकसम्म निर्माण गरिएको ११ हजार भोल्टको नयाँ विद्युत लाइनको परीक्षण गर्ने भएको छ।

प्राधिकरणले भोली शनिबार बिहान ११ बजेदेखि विद्युत लाइनको परीक्षण गर्न लागेको हो । परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई विद्युतीय संरचना नछुने, वरपर नहिँड्ने र कुनै पनि प्रकारले सम्पर्कमा नआउन अनुरोध गरेको छ। लाइन चुहिने, इन्सुलेटर पड्किने वा अन्य कुनै समस्या देखिएमा तुरुन्त सम्पर्क गर्न सुचनामा भनिएको छ ।

सम्पर्कको लागि तुलसी प्रसाद देवकोटा को मोबाइल नम्बर ९८४५१५५०६० टाँडी नो(लाइट को सम्पर्क नम्बर ९८५५०६११६६,भण्डारा नो-लाइट नम्बर ०५६-५५०३६६ र कल सेन्टर हटलाइन ११५० (८) मा सम्पर्क गर्न सकिने प्राधिकरणको सुचनामा उल्लेख छ । परीक्षणका लागि केही समय विद्युत अवरुद्ध हुन सक्ने र यसबाट पर्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
पोर्चुगल पठाइदिने भनी ६८ लाख बढि ठगी गर्ने पक्राउ
काठमाडौं थापाथलीमा नयाँ एमजी डिलरशिप सञ्चालनमा
काठमाडौं थापाथलीमा नयाँ एमजी डिलरशिप सञ्चालनमा
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल
२१ औं फेवा नव बर्ष महोत्सव सुरु
२१ औं फेवा नव बर्ष महोत्सव सुरु
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ को ज्ञापनपत्र
‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ को ज्ञापनपत्र
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’  – अर्जुनप्रसाद खनाल
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’ – अर्जुनप्रसाद खनाल
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2