singel post top banner

सपथ पछि सर्वोच्चमा बालेन

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, चैत्र १२, २०८२
|
|
२१७ पटक हेरिएको
Shares
सपथ पछि सर्वोच्चमा बालेन

सारांश

  • काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सिंहदबारमा संसदको शपथ लिएर  सर्वोच्च अदालतमा अवहेलना मुद्दामा तारिख बुझेका छन् ।
  •  शपथ लिएपछि सोही पोसाकमै  उनी सर्वोच्च पुगेका थिए ।
  • सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार काठमाडौ महानगरपालिकाको मेयरको रुपमा उनी विरुद्ध दायर भएको अदालतको अवहेलनान मुद्दा आफैं उपस्थित हुनु भनि आदेश भएकाले उनी तारेख लिन गएका हुन् ।

काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सिंहदबारमा संसदको शपथ लिएर  सर्वोच्च अदालतमा अवहेलना मुद्दामा तारिख बुझेका छन् ।  शपथ लिएपछि सोही पोसाकमै  उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार काठमाडौ महानगरपालिकाको मेयरको रुपमा उनी विरुद्ध दायर भएको अदालतको अवहेलनान मुद्दा आफैं उपस्थित हुनु भनि आदेश भएकाले उनी तारेख लिन गएका हुन् । उक्त मुद्दाको पेसी जेठ १४ गते तोकिएको छ । तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि बालेन आक्रोशित भएर दिएको अभिव्यक्तिलाई लिए  उनी विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो । उनले सामाजिक सञ्जालमार्फत छिमेकी मित्रराष्ट्र भारतसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षाकुमारी झाले अवहेलना मुद्दा दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक : उम्मेदवार थापा
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
चितवनकी पत्रकार संगिता बानियाँको निधन
चितवनकी पत्रकार संगिता बानियाँको निधन
दीर्घकालीन योजना अभावमा सम्भावनाहरू ओझेलमा-अध्यक्ष जानुका पराजुली
दीर्घकालीन योजना अभावमा सम्भावनाहरू ओझेलमा-अध्यक्ष जानुका पराजुली
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
१० वटा मोटरसाइकल नियन्त्रणमा
१० वटा मोटरसाइकल नियन्त्रणमा
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा 
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा 
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
singel sidbar banner
singel sidbar banner 2