singel post top banner

शेयर बजार ६४ अंकले बढ्यो

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, चैत्र ५, २०८२
|
|
१७५ पटक हेरिएको
Shares
शेयर बजार ६४ अंकले बढ्यो

सारांश

  • काठमाडौं : शेयर बजार परिसूचक नेप्से बिहीबार ६४.
  • ६७ अंकले बढेको छ।
  • निर्वाचनपछि विस्तारै उकालो लाग्न थालेको शेयर बजार बिहीबार २.

काठमाडौं : शेयर बजार परिसूचक नेप्से बिहीबार ६४.६७ अंकले बढेको छ।

निर्वाचनपछि विस्तारै उकालो लाग्न थालेको शेयर बजार बिहीबार २.२९ प्रतिशतले बढेसँगै २८७७.०२ अंकमा पुगेर बन्द भएको छ।

५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६ रुपैयाँको कारोबार भएको छ।

साताको अन्तिम कारोबार दिन कारोबारमा आएकामध्ये २ सय ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2