singel post top banner

प्रधानमन्त्री कार्कीको रारा भ्रमण

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, चैत्र ५, २०८२
|
|
२४८ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्कीको रारा भ्रमण

सारांश

  • सुर्खेत– प्रधानमन्त्री सुशीला कार्कीले मुगुको रारा तालको भ्रमण गरेकी छिन् ।
  •  बिहीबार नेपाली सेनाको हेलिकप्टरमार्फत रारा पुगेकी कार्कीले तालको अवलोकन गरिन् ।
  • साथै, सुरक्षा निकायसँग छलफल गर्दै जुम्ला फर्किएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

सुर्खेत– प्रधानमन्त्री सुशीला कार्कीले मुगुको रारा तालको भ्रमण गरेकी छिन् । बिहीबार नेपाली सेनाको हेलिकप्टरमार्फत रारा पुगेकी कार्कीले तालको अवलोकन गरिन् ।साथै, सुरक्षा निकायसँग छलफल गर्दै जुम्ला फर्किएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।रारा पुगेर कार्कीले भनिन्- ‘कर्णालीको विकट भौगोलिक अवस्था र सीमित स्रोत साधनका बाबजुद निर्वाचन सफल पार्न भूमिका खेल्ने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ।’ प्रधानमन्त्री कार्की आज जुम्लामै बास बस्नेछिन् । उनको औपचारिक कार्यक्रम भने कुनै नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।जुम्लामा कार्कीले चन्दननाथ मन्दीर दर्शन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली नागरिकलाई छिटो इरान छोड्न सल्लाह
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
आन्दोलनकारी पृष्ठभूमिका ढकालको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
आन्दोलनकारी पृष्ठभूमिका ढकालको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
इस्लामावादको आत्मघाती हमलामा ३१ जनाको मृत्यु
इस्लामावादको आत्मघाती हमलामा ३१ जनाको मृत्यु
कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम
कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम
पोखरामा ‘रनवे रोयल्टी’को पहिलो चरण अडिसन सम्पन्न
पोखरामा ‘रनवे रोयल्टी’को पहिलो चरण अडिसन सम्पन्न
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट
घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
singel sidbar banner
singel sidbar banner 2