singel post top banner

आकस्मिक मन्त्रिपरिषद् बैठक

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
३२३ पटक हेरिएको
Shares
आकस्मिक मन्त्रिपरिषद् बैठक

सारांश

  • इरान अमेरिका तनाबका कारण प्रभाबित बनेका खाडी देशमा रहेका नेपालीको सुरक्षा बारे नेपाल सरकारको ध्यान केन्द्रीत भएको छ ।
  • सरकारी स्रोतका अनुसार मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे छलफल र नेपालले गर्नुपर्ने सुरक्षा तयारीका बारेमा छलफल गर्न प्रधानमन्त्री कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।

इरान अमेरिका तनाबका कारण प्रभाबित बनेका खाडी देशमा रहेका नेपालीको सुरक्षा बारे नेपाल सरकारको ध्यान केन्द्रीत भएको छ ।सरकारी स्रोतका अनुसार मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे छलफल र नेपालले गर्नुपर्ने सुरक्षा तयारीका बारेमा छलफल गर्न प्रधानमन्त्री कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । । बैठक साँझ ५ बजेलाई बोलाइएको हो ।लाखौ नेपाली कामदार रहेको मध्यपूर्वका एक दर्जन देशमा तनाव बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आलु महोत्सवमा चहलपहल
आलु महोत्सवमा चहलपहल
आम जनता पार्टीको घोषणापत्र सार्वजनिक,व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा
आम जनता पार्टीको घोषणापत्र सार्वजनिक,व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा
शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)
“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे
नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे
singel sidbar banner
singel sidbar banner 2