singel post top banner

कमला सन्ध्या आरती सम्पन्न

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, माघ २४, २०८२
|
|
३२२ पटक हेरिएको
Shares
कमला सन्ध्या आरती सम्पन्न

सारांश

  • सिन्धुली,माघ २३ प्रशिद्ध एवं पवित्र कमला नदीको महिमालाई बढाउने उदेश्यले सिन्धुली जिल्लाको गौतमी र कमलानदीको संगम स्थलमा कमला सन्ध्या आरती सम्पन्न गरिएको छ ।
  • कमलामाई मन्दीर व्यवस्थापन समिति र कमला बचाउ अभियान जनकपुरको संयुक्त आयोजनामा सम्पन्न गरिएको सो आरतीमा स्थानीय श्रद्धालु भक्तजनहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,सरकारी तथा गैह्सरकारी निकायका व्यक्तिहरु,सचारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।
  • आरती शुभमुहर्तका क्रममा कमला बचाउ अभियानका अभियन्ता बिक्रम यादव,कमलामाईका अभियन्ता विश्वनाथ वराल लगाएतले कमला नदीको संरक्षण गर्न सके मावन सभ्यताको रक्षा हुने बताउनु भयो ।

सिन्धुली,माघ २३
प्रशिद्ध एवं पवित्र कमला नदीको महिमालाई बढाउने उदेश्यले सिन्धुली जिल्लाको गौतमी र कमलानदीको संगम स्थलमा कमला सन्ध्या आरती सम्पन्न गरिएको छ ।
कमलामाई मन्दीर व्यवस्थापन समिति र कमला बचाउ अभियान जनकपुरको संयुक्त आयोजनामा सम्पन्न गरिएको सो आरतीमा स्थानीय श्रद्धालु भक्तजनहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,सरकारी तथा गैह्सरकारी निकायका व्यक्तिहरु,सचारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।
आरती शुभमुहर्तका क्रममा कमला बचाउ अभियानका अभियन्ता बिक्रम यादव,कमलामाईका अभियन्ता विश्वनाथ वराल लगाएतले कमला नदीको संरक्षण गर्न सके मावन सभ्यताको रक्षा हुने बताउनु भयो ।
प्रथम पटक गौतमी र कमलानदीको संगमस्थलमा संचालन गरेको आरती आगामी दिनमा समेत निरन्तर गर्ने कमलामाई व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले बताउनु भयो ।
सिन्धुली जिल्लाको चुरे पहाडको का“खमा उद्गमस्थल रहेको कमला नदी मधेश प्रदेश हुदै भारतको विहार राज्यका विभिन्न स्थानमा समेत पवित्र देवीको रुपमा पुजिदै आएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
‘गण्डकीमा सामाजिक सुरक्षा र सशक्तिकरणमा तीव्रता’- मन्त्री थापा
‘गण्डकीमा सामाजिक सुरक्षा र सशक्तिकरणमा तीव्रता’- मन्त्री थापा
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
प्लास्टिक सामग्री उत्पादन तालिम उद्घाटन
प्लास्टिक सामग्री उत्पादन तालिम उद्घाटन
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
singel sidbar banner
singel sidbar banner 2