singel post top banner

२३ र २४ दुवै दिनको घटनाको दोषीलाई कारबाहीको सिफारिश

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
४०० पटक हेरिएको
Shares
२३ र २४ दुवै दिनको घटनाको दोषीलाई कारबाहीको सिफारिश

सारांश

  • काठमाडौ, २४ फागुन ।
  • गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाउन जाने क्रममा।
  • तस्बिरः रत्न श्रेष्ठ÷रासस काठमाडौँ : भदौ २३ र २४ को घटना छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सबै दोषीलाई कारबाहीको सिफारिश गरेको प्रतिवेदन दिएका छन्।
काठमाडौ, २४ फागुन । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाउन जाने क्रममा। तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ : भदौ २३ र २४ को घटना छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सबै दोषीलाई कारबाहीको सिफारिश गरेको प्रतिवेदन दिएका छन्।

प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि भदौ २३ र २४ दुवै दिनको घटनाको दोषीलाई कारबाहीको सिफारिश गरेको बताएका हुन्।

‘गोली हान्ने, हान्न लगाउने र नरोक्ने सबै कारबाहीको सिफारिसमा परेका छन्’, उनले भने, ‘किशोरहरूलाई शहीद बनाउनेहरूलाई कारबाही गर भनेका छौँ।’

उनले निर्वाचनको परिणाम कुरेर प्रतिवेदन बुझाएको भन्ने भनाइको प्रविाद गरे। आफूहरूले काम नसकेकै कारण प्रतिवेदन बुझाउन ढिलो भएको बताए। उनले मुलुकको लागि काम गरेको हुनाले आफूलाई ‘सन्तोष’ लागेको उनले बताए।

कार्कीले प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको भन्दै नभए अर्को आन्दोलन हुनसक्ने चेतावनी दिए। ‘प्रतिवेदन कार्यान्वयन नभए अर्को आन्दोलन हुनसक्छ भनेको छु’, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
जिब्रो छेड्ने सुजनलाई २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई २ लाख नगद
पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम
लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप,६८ सेल अश्रु ग्यास प्रहार
singel sidbar banner
singel sidbar banner 2