singel post top banner

कास्की प्रशासनलाई श्रम सस्कृती पार्टीको ध्यानाकर्षण

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
४२० पटक हेरिएको
Shares
कास्की प्रशासनलाई श्रम सस्कृती पार्टीको ध्यानाकर्षण

सारांश

  • श्रम संस्कृति पार्टी कास्की जिल्ला कार्यसमितिले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा देबी शर्मा लाई ध्यानाकर्षण पत्र बुझाएको छ।
  • आगामी फागुन २१ गते हुने निर्वाचन प्रक्रियामा अराजक गतिविधि नियन्त्रण गर्न ध्यानाकर्षणको लागि पत्र बुझाइएको श्रम संस्कृति पार्टी कास्कीका कार्यबाहक अध्यक्ष आशिष थापा क्षेत्री (श्याम)ले बताए।
  • बुधबार प्रमुख जिल्ला अधिकारी समक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा आसन्न निर्वाचन नजिकिँदै गर्दा आम जनतामा  अन्योल सिर्जना गर्ने,अराजक तथा अनैतिक गतिविधि फैलाइएकोप्रति श्रम संस्कृति पार्टीको गम्भीर आपत्ति रहेको जनाइएको छ।

श्रम संस्कृति पार्टी कास्की जिल्ला कार्यसमितिले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा देबी शर्मा लाई ध्यानाकर्षण पत्र बुझाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचन प्रक्रियामा अराजक गतिविधि नियन्त्रण गर्न ध्यानाकर्षणको लागि पत्र बुझाइएको श्रम संस्कृति पार्टी कास्कीका कार्यबाहक अध्यक्ष आशिष थापा क्षेत्री (श्याम)ले बताए। बुधबार प्रमुख जिल्ला अधिकारी समक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा आसन्न निर्वाचन नजिकिँदै गर्दा आम जनतामा  अन्योल सिर्जना गर्ने,अराजक तथा अनैतिक गतिविधि फैलाइएकोप्रति श्रम संस्कृति पार्टीको गम्भीर आपत्ति रहेको जनाइएको छ।”यस्तो प्रवृत्ति राष्ट्र संविधान र जनतामाथिको प्रत्यक्ष आघात हो।” ध्यानाकर्षण पत्रमा भनिएको छ। निर्वाचन जनताको सार्वभौम अधिकार भएको र यसलाई कमजोर पार्ने जो कोहीलाई पनि कानुनी कारबाही गर्न तथा भयमुक्त र निष्पक्ष वातावरण बनाउन ध्यानाकर्षण गराइएको श्रम संस्कृति पार्टी कास्कीका कार्यबाहक अध्यक्ष थापाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

किन बढ्दै छ, वायु प्रदूषण ?
किन बढ्दै छ, वायु प्रदूषण ?
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
माछापुच्छ्रे गाउँपालिकाको बजेट ७० करोड ४६ लाख
माछापुच्छ्रे गाउँपालिकाको बजेट ७० करोड ४६ लाख
रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
कास्की १ का उम्मेदवार राजकाजी गुरुङले सहिदको शालिकमा माल्यार्पण गरेर शुरु गरे भेटघाट
२३ र २४ दुवै दिनको घटनाको दोषीलाई कारबाहीको सिफारिश
२३ र २४ दुवै दिनको घटनाको दोषीलाई कारबाहीको सिफारिश
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
singel sidbar banner
singel sidbar banner 2