समाचार

गोली प्रहारबाट सब-इन्जिनियर यादवको मृत्यु

सर्लाहीको मलंगवामा गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।जिल्लाको सर्लाही पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यरत…