singel post top banner

फेवातालमा भेटियो राईफल र गोली

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, फाल्गुन १, २०८२
|
|
३९९ पटक हेरिएको
Shares
फेवातालमा भेटियो राईफल र गोली

सारांश

  • पोखराको फेवातालमा जाल हान्दा  एसएलआर राईफल फेला परेको कास्की प्रहरीले जनाएको छ ।
  • हतियारसँगै सो राईफलमा प्रयोग हुने १८ राउण्ड गोलीसहितको एक थान म्यागजिन बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
  • पोखरा–१८ खपौंदीस्थित फेवातालमा जाल हान्दा अत्याधुनिक एलएलआर राईफल फेला परेको हो ।

पोखराको फेवातालमा जाल हान्दा  एसएलआर राईफल फेला परेको कास्की प्रहरीले जनाएको छ । हतियारसँगै सो राईफलमा प्रयोग हुने १८ राउण्ड गोलीसहितको एक थान म्यागजिन बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पोखरा–१८ खपौंदीस्थित फेवातालमा जाल हान्दा अत्याधुनिक एलएलआर राईफल फेला परेको हो । ‘स्थानिय ४२ वर्षिय कुमार जलारीले जाल हानेर माछा मार्ने क्रममा राईफल जालमा परेको छ’कास्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।राईफल फेला परेको सूचना आएलगत्तै गएको प्रदेश प्रहरी कार्यालय गण्डकी र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले राईफल बरामद गरेको उनले जानकारी दिए ।बरामद हतियार कसको हो भन्नेबारेमा अनुसन्धान चलिरहेको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड वैशाख ३१ मा
दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड वैशाख ३१ मा
“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)
“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)
बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
पोखरामा ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी’ को नयाँ शाखा
पोखरामा ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी’ को नयाँ शाखा
Oli, Deuba and Prachanda holding crucial meeting today
Oli, Deuba and Prachanda holding crucial meeting today
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
पोखरा–२७ मा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना
पोखरा–२७ मा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना
निर्वाचनको माहोल नेकपाकाे पक्षमा बन्दै छ: प्रचण्ड
निर्वाचनको माहोल नेकपाकाे पक्षमा बन्दै छ: प्रचण्ड
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई
singel sidbar banner
singel sidbar banner 2