singel post top banner

पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, फाल्गुन १, २०८२
|
|
४९३ पटक हेरिएको
Shares
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु

सारांश

  • मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा खेलकुदको शहर पोखरामा आज (शुक्रबार) देखि पाँचौँ संस्करणको खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ ।
  • पोखरा १०, हस्पिटल चोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन जापानी प्रशिक्षक टिस्यू–यामामोतोले गर्नु भयो ।
  • उहाँले नेपालको व्याडमिन्टन खेलको विकासको लागि फिटनेपालकै अवधारणामा तल्लोस्तरको विभिन्न प्रशिक्षण सहितको प्रतियोगिता सहित यस खेलमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा खेलकुदको शहर पोखरामा आज (शुक्रबार) देखि पाँचौँ संस्करणको खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ । पोखरा १०, हस्पिटल चोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन जापानी प्रशिक्षक टिस्यू–यामामोतोले गर्नु भयो ।

उहाँले नेपालको व्याडमिन्टन खेलको विकासको लागि फिटनेपालकै अवधारणामा तल्लोस्तरको विभिन्न प्रशिक्षण सहितको प्रतियोगिता सहित यस खेलमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । मुख्य चार वटा इभेण्टमा छात्र तथा छात्रा तर्फको प्रतिष्प्रर्धा आज(शुक्रबार) देखि पोखरामा सुरु भएको फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले बताउनु भयो । प्रतियोगितामा यू–११, य्रू–१३, यू–१७, र यू–१९ छात्र तथा छात्रा उमेर समूहका करिब २ सय भन्दा बढी खेलाडीहरूको प्रतिष्प्रर्धा गर्ने भएको उहाँले जनाउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

चितवनमा ३०औँ वन्यजन्तु सप्ताह- २०८२ सुरु
चितवनमा ३०औँ वन्यजन्तु सप्ताह- २०८२ सुरु
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
आगलागीमा रु ६० लाख बराबरको क्षति
आगलागीमा रु ६० लाख बराबरको क्षति
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
सिटिजन फर्निचरमा दसैँ–तिहार लक्षित ३० प्रतिशतसम्म छुट
सिटिजन फर्निचरमा दसैँ–तिहार लक्षित ३० प्रतिशतसम्म छुट
फोटो पत्रकार रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड
फोटो पत्रकार रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड
ACAP व्यवस्थापन पदाधिकारीद्वारा सामूहिक राजीनामा
ACAP व्यवस्थापन पदाधिकारीद्वारा सामूहिक राजीनामा
बिटी कपमा रामघाटको सँघर्षपूर्ण जीत, मंगलबारदेखि प्रिक्वाटरफाइलनका खेल हुने
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
singel sidbar banner
singel sidbar banner 2