singel post top banner

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा नरेशको उम्मेदवारी घोषणा

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, आश्विन १०, २०८३
|
|
१३ पटक हेरिएको
Shares
कांग्रेसको महाधिवेशन प्रतिनिधिमा नरेशको उम्मेदवारी घोषणा

सारांश

  • नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नं.
  • २ बाट पेशागततर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा अधिवक्ता नरेश प्रसाद बरालले उम्मेदवारी घोषणा गरेका छन् ।
  • सामाजिक सञ्जालमार्फत शुक्रवार उनले लोकतन्त्र, विधिको शासन, न्याय र पार्टीको संस्थागत सुदृढीकरणप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नं.२ बाट पेशागततर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा अधिवक्ता नरेश प्रसाद बरालले उम्मेदवारी घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुक्रवार उनले लोकतन्त्र, विधिको शासन, न्याय र पार्टीको संस्थागत सुदृढीकरणप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी प्रस्तुत गरेको उल्लेख गरेका छन् । अधिवक्ता बरालले उम्मेदवारी केवल एउटा पद प्राप्त गर्ने प्रयास मात्र नभई पेशागत क्षेत्रका साथीहरूको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पु¥याउने र संगठनप्रति इमानदार योगदान गर्ने दायित्व भएको बताएका छन् । आफूलाई अमूल्य मत दिएर विजयी गराइदिन बरालले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2