singel post top banner

इस्लामावादको आत्मघाती हमलामा ३१ जनाको मृत्यु

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, माघ २३, २०८२
|
|
४७५ पटक हेरिएको
Shares
इस्लामावादको आत्मघाती हमलामा ३१ जनाको मृत्यु

सारांश

  • काठमाडौं– पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मुस्लिमको मस्जिदमा आत्मघाती हमला हुँदा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् ।
  • प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेर उद्धारको काम सुरू गरेका छन् ।
  • शक्तिशाली विस्फोटपछि अस्पतालहरूलाई अलर्ट राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

काठमाडौं– पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मुस्लिमको मस्जिदमा आत्मघाती हमला हुँदा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् ।

प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेर उद्धारको काम सुरू गरेका छन् । शक्तिशाली विस्फोटपछि अस्पतालहरूलाई अलर्ट राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

इस्लामाबाद प्रहरीका प्रहरी प्रमुखले पुरै शहरमा आपतकाल घोषित गरेका छन् । बिस्फोटमा घाइते भएकामध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । यो आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
एसईई नतिजा २९ दिनमै सार्वजनिक
एसईई नतिजा २९ दिनमै सार्वजनिक
चिप्ली गाउँमा फागुन २ देखि महाशिवरात्री मेला हुने
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले
२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ को ज्ञापनपत्र
‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ को ज्ञापनपत्र
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल
पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल
एमाले पोखरा १५ को निर्बाचन कार्यालय जेन्जी युबाहरूद्वारा उद्घाटन
singel sidbar banner
singel sidbar banner 2