singel post top banner

प्रतिभा मा. बि. का ५ बिद्यार्थिको उत्कृष्ट ४.० जिपिए

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, बैशाख २९, २०८३
|
|
३९० पटक हेरिएको
Shares
प्रतिभा मा. बि. का ५ बिद्यार्थिको उत्कृष्ट ४.० जिपिए

सारांश

  • पोखरा–पाखिलेचोक स्थित प्रतिभा माध्यमिक विद्यालय का ५ जना विद्यार्थीले एसइई–२०८२ मा उत्कृष्ट ४.
  • ० जिपिए हासिल गरेका छन् ।
  • विद्यालयका प्रिन्सिपल किरण सापकोटाका अनुसार विकल्प बास्तोला, ग्लोरी राना, लक्षिता राना, प्रसन्न ढकाल र स्विकार पौडेलले उक्त सफलता प्राप्त गरेका हुन् ।

पोखरा–पाखिलेचोक स्थित प्रतिभा माध्यमिक विद्यालय का ५ जना विद्यार्थीले एसइई–२०८२ मा उत्कृष्ट ४.० जिपिए हासिल गरेका छन् । विद्यालयका प्रिन्सिपल किरण सापकोटाका अनुसार विकल्प बास्तोला, ग्लोरी राना, लक्षिता राना, प्रसन्न ढकाल र स्विकार पौडेलले उक्त सफलता प्राप्त गरेका हुन् ।

गत वर्ष विद्यालयबाट १ जनाले मात्रै ४.० जिपिए ल्याएकोमा यस वर्ष संख्या बढेर ५ पुगेको छ । यसपटक एसइईमा विद्यालयका १ सय ७ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४७ जनाले ३.६ भन्दा माथि र ४५ जनाले ३.२ भन्दा माथिको जिपिए प्राप्त गरेका छन् । साथै, १४ जनाले २.८ भन्दा माथि तथा १ जनाले २.४ जिपिए ल्याएका छन् ।

विद्यालयका सबै विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल सापकोटाले जानकारी दिए । उनले गुणस्तरीय शिक्षा र निरन्तर मेहनतका कारण यस वर्ष उत्साहजनक नतिजा हासिल भएको बताए । विद्यालयले कक्षा १२ को परीक्षामा समेत निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको सापकोटाले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
मंगलबारका विदेशी मुद्राको विनिमय दर
मंगलबारका विदेशी मुद्राको विनिमय दर
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
जोखिमका कारण अझै फर्किन सकेका छैनन् प्रभावित
जोखिमका कारण अझै फर्किन सकेका छैनन् प्रभावित
प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने पक्राउ
प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने पक्राउ
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
singel sidbar banner
singel sidbar banner 2