singel post top banner

पोखरामा निट्को नयाँ शोरुम मालेपाटनमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, आषाढ ११, २०८३
|
|
७७ पटक हेरिएको
Shares
पोखरामा निट्को नयाँ शोरुम मालेपाटनमा

सारांश

  • पोखरा, १० असार पोखरा ५ मालेपाटनमा निट्को नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
  • पोखरामा एक दशक भन्दा बढि समय देखी निर्माण सामग्रीहरुको ब्यबसाय संचालन गर्दै ओम लक्ष्मी टे«डसले निट्को नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
  • युवा व्यवसायी मनोज अधिकारी, एकनारायण सुबेदी र डिल्लीराम पौडेलले भारती टायल तथा मार्वल कम्पनी निट्लाई पोखरा ल्याएा हुन् ।

पोखरा, १० असार

पोखरा ५ मालेपाटनमा निट्को नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पोखरामा एक दशक भन्दा बढि समय देखी निर्माण सामग्रीहरुको ब्यबसाय संचालन गर्दै ओम लक्ष्मी टे«डसले निट्को नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । युवा व्यवसायी मनोज अधिकारी, एकनारायण सुबेदी र डिल्लीराम पौडेलले भारती टायल तथा मार्वल कम्पनी निट्लाई पोखरा ल्याएा हुन् । शोरुमको पोखरा उधोग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र निट्को कम्पनीका महाप्रबन्धक धर्मेन्द्र कुमार ठाकुरले उद्घाटन गरे ।

निट् कम्पनीको पोखरामा संचालनमा आएको नयाँ बिक्रि कक्षको उद्घाटन गर्दै अध्यक्ष कार्कीले निट् कम्पनीका उत्पादनहरु गुणस्तरीय र भरपर्दो रहेको बताउदै पोखरामा मनोज अधिकारी सहितको समुहलाई साथमा लिएर निट्को कम्पनीले ब्यबसाय संचालनमा ल्याएकोमा खुसि प्रकट गरे । उनले निट्को कम्पनीले सहि व्यक्ति छनोट गरेर ब्यबसाय बिस्तार गरेको समेत बताए ।

निट्को कम्पनीका महाप्रबन्धक धर्मेन्द्र ठाकुरले आंफ्नो कम्पनीले बिगत ७० बर्षदेखी गुणस्तरीय मार्बल र टायलको बिक्रि वितरण गर्दै आएको बताए । उनले नेपालमा हालसम्म दुईवटा मात्र बिक्रिकक्ष संचालनमा रहेकोमा बिस्तारै अन्य स्थानमा पनि संचालनमा ल्याइने बताए । उनले भारतको पुरानो कम्पनीको रुपमा रहेको निट्को कम्पनीका बिभिन्न उत्पादन बिक्रि गर्नको लागी भारतमा ३ सय ८० वाट बिक्रि कक्ष बताए । नेपालमा काठमाडौँ पछि पोखरामा सञ्चालनमा ल्याएको उनको भनाई छ । कम्पनिले भारतीय टायल तथा मार्बल कम्पनीहरु मध्ये गुणस्तरीय सामान उत्पादन गर्ने कम्पनीको रुपमा रहेको उनको भनाई छ ।

कार्यक्रममा निट्को टायल कम्पनीका एरिया म्यानेजर उत्तम रिमाल, पोखरा हार्डवयर एसोसिअसनका सल्लाहकार एबम पुर्ब अध्यक्ष रामचन्द्र थापा, ओमलक्ष्मी इन्टरप्राइजेजका संचालक एकनारायण सुबेदी, डिल्लीराम पौडेल लगाएतले गुणस्तरीय सामग्रीहरु नेपाल आएको र त्यसलाई स्तरीय सेवा प्रदान गर्ने बताए ।

पोखराको जिरो किलोमिटर नजिक पोखरा बाग्लुङ राजमार्गमा निट्कोको नयाँ शोरुम अर्थात बिक्रि कक्ष संचालनमा ल्याएको छ । संचालक मनोज अधिकारीले शोरुम स्थापनाका लागि करिब ४ करोड ५० लाख रुपैयाको लगानी गरेको बताए । उनीहरुको समुहले ११ बर्षदेखी ओमलक्ष्मी ट्रेङिगबाट निमार्णका अन्य सामग्रीहरुको विक्रि वितरण गर्दै आएका छन् ।

नयाँ शोरुममार्फत ग्राहक गुणस्तरीय टायल, मार्बल तथा निर्माण सामग्रीहरू सहज, विश्वसनीय र प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने सञ्चालक मनोज कुमार अधिकारीले बताए । उनले उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र दीर्घकालीन विश्वासलाई संस्थाको मुख्य प्राथमिकताका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रतिभा मा. बि. का ५ बिद्यार्थिको उत्कृष्ट ४.० जिपिए
प्रतिभा मा. बि. का ५ बिद्यार्थिको उत्कृष्ट ४.० जिपिए
मदरल्याण्डका विद्यार्थी संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
राधिका कँडेल सञ्चारिका गण्डकीको अध्यक्ष
राधिका कँडेल सञ्चारिका गण्डकीको अध्यक्ष
राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
यामाहा ब्लु फेस्टको अवधि थपियो!
यामाहा ब्लु फेस्टको अवधि थपियो!
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
बालेन साह बारे भ्रामक पोस्ट गर्ने पक्राउ!
बालेन साह बारे भ्रामक पोस्ट गर्ने पक्राउ!
बीपी र गिरिजाको जस्तो निष्ठा देखेर बालेनको सिपाही बनेँ’
बीपी र गिरिजाको जस्तो निष्ठा देखेर बालेनको सिपाही बनेँ’
singel sidbar banner
singel sidbar banner 2