singel post top banner

पोखरा पब्लिक स्कुलका २ विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, बैशाख २९, २०८३
|
|
२७८ पटक हेरिएको
Shares
पोखरा पब्लिक स्कुलका २ विद्यार्थीले ल्याए ४ जिपिए

सारांश

  • पोखरा, वैशाख २९ पोखराको चाउथेस्थित अनुपम टोलमा रहेको पोखरा पब्लिक स्कुलबाट २०८२ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी २ विद्यार्थीले उच्चत्म ४.
  • ०० जिपिए ल्याएका छन् ।
  • विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीका अनुसार रोनिस खत्री र सक्षम पौडेलले ४.

पोखरा, वैशाख २९
पोखराको चाउथेस्थित अनुपम टोलमा रहेको पोखरा पब्लिक स्कुलबाट २०८२ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी २ विद्यार्थीले उच्चत्म ४.०० जिपिए ल्याएका छन् । विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीका अनुसार रोनिस खत्री र सक्षम पौडेलले ४.०० जिपिए ल्याएका हुन् ।
पोखार १४ हबेली मार्गका खत्री र भूमेश्वर मार्गका पौडेल नर्सरीदेखि सोही विद्यालयमा अध्ययन गरेका हुन् । पोखरा पब्लिकबाट एसइईमा सहभागी भएका ६४ विद्यार्थी मध्ये ३ः६१ बाट ४ः०० जिपिए ल्याउने, १७ जना, ३ः२१ बाट ३ः६० अंक ल्याउने २७ जना र २ः८१ बाट ३ः२० सम्म अंक ल्याउने २० जना विद्यार्थी छन् । यसअघि पोखरा पब्लिक स्कुलमै अध्ययन गरेका सागर काफ्ले २०७१ मा जिल्ला प्रथम भएका थिए भने सन्देश तिमिल्सिना २०७२ मा जिल्ला प्रथम साथै नेपाल भरिबाट द्वितीय भएका थिए ।
विद्यालयका संस्थापक प्राचार्य केसीले २ विद्यार्थीले उच्चतम् नतिजा ल्याउनु सुखद् भएपनि पूर्ण सन्तुष्ट हुने अवस्था नभएको बताए । विद्यालयले गुणस्तरीय शिक्षालाई नै जोड दिएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बालेन शाहको उदय र नेपालको भविष्य
बालेन शाहको उदय र नेपालको भविष्य
२६ लाख ३२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरे अन्नपूर्ण क्षेत्र
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न
नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न
फोहोर समस्या होइन, समस्या हामी हौं पोखराको फोहोर संकट : जिम्मेवारी, राजनीति र वातावरणीय न्याय , सम्वन्धित निकायलाई ध्यानाकर्षण  विशेष रिपोर्ट
३३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
३३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन
कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन
बाँदर आतङ्कको समाधान खोज्दै विज्ञहरू
बाँदर आतङ्कको समाधान खोज्दै विज्ञहरू
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
singel sidbar banner
singel sidbar banner 2