सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
सारांश
- रत्ननगर चैत्र १७ ।
- पूर्वी चितवनका पत्रकारले काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा आज प्रदर्शन गरेका छन् ।
- शुक्रबार भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।
रत्ननगर चैत्र १७ । पूर्वी चितवनका पत्रकारले काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा आज प्रदर्शन गरेका छन् ।
शुक्रबार भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।
उक्त घटनाको विरोधस्वरुप आज बिहान रत्ननगरको सौराहा चोकमा पत्रकारहरुले प्रदर्शन गरेका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया