singel post top banner

पोर्चुगल पठाइदिने भनी ६८ लाख बढि ठगी गर्ने पक्राउ

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, माघ २६, २०८२
|
|
३८० पटक हेरिएको
Shares

सारांश

  •  काठमाडौं महानगरपालिका १० स्थित रहेको Happy Educational Consultancy का सञ्चालक जिल्ला चितवन, राप्ती नगरपालिका २ घर भएको वर्ष ३२ को बद्री सिलवालले अध्ययन भिसामा विदेश पठाउने भनि सोही कन्सल्टेन्सीको खातामा २ जना विद्यार्थीहरूलाई जम्मा रु.
  • २१,७०,०००।
  • - रकम जम्मा गर्न लगाई निजहरूलाई पोर्चुगल पठाउने प्रक्रिया गर्दै गरेको भनि झुलाई उक्त कन्सल्टेन्सी बन्द गरी फरार भई ठगी गरेको भनी प्राप्त जाहेरीको आधारमा प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।
 काठमाडौं महानगरपालिका १० स्थित रहेको Happy Educational Consultancy का सञ्चालक जिल्ला चितवन, राप्ती नगरपालिका २ घर भएको वर्ष ३२ को बद्री सिलवालले अध्ययन भिसामा विदेश पठाउने भनि सोही कन्सल्टेन्सीको खातामा २ जना विद्यार्थीहरूलाई जम्मा रु.२१,७०,०००।- रकम जम्मा गर्न लगाई निजहरूलाई पोर्चुगल पठाउने प्रक्रिया गर्दै गरेको भनि झुलाई उक्त कन्सल्टेन्सी बन्द गरी फरार भई ठगी गरेको भनी प्राप्त जाहेरीको आधारमा प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२० गते निजलाई पक्राउ गरी थप लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाण्डौको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै, हालसम्म निजले आफ्नो परिचय केदार प्रसाद सिलवाल हो भनि अर्का एक विद्यार्थीलाई अध्ययन भिसामा स्पेन पठाउने भनि केदार प्रसाद सिलवालको नाममा रु.१२,००,०००।- को चेक काट्न लगाई भुक्तानी लिएको र केदार प्रसाद सिलवालकै नामको बैंक खातामा रु.४०,०००।- रकम समेत जम्मा गर्न लगाई जम्मा रु.१२,४०,०००।- रकम ठगी गरेको जाहेरी दरखास्त प्राप्त भएको तथा निज बद्री सिलवालले जिल्ला चितवन, भरतपुर उपमहानगरपालिका १० मा Happy Educational Consultancy सञ्चालन गरी ४ जनालाई सर्बिया देशमा कामदार भिसामा पठाउने भनि जम्मा रु.२१,९०,५००।- रकम लिई सम्पर्क विहीन भएको भनी उजुरी प्राप्त भएको र निजले स्पेन पठाउँछु भनि अन्य तिन जना मानिसहरूबाट समेत रु.१२,००,०००।- रकम लिई ठगी गरेको भनि पीडित सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय काठमाण्डौको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
जनप्रिय माविमा विद्यार्थी बिदाई
जनप्रिय माविमा विद्यार्थी बिदाई
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’  – अर्जुनप्रसाद खनाल
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’ – अर्जुनप्रसाद खनाल
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम
कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
singel sidbar banner
singel sidbar banner 2