singel post top banner

एसईई नतिजा २९ दिनमै सार्वजनिक

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, बैशाख २९, २०८३
|
|
१४८ पटक हेरिएको
Shares
एसईई नतिजा २९ दिनमै सार्वजनिक

सारांश

  • राष्ट्रिय परीक्षा बोर्ड ले सार्वजनिक गरेको एसईई २०८२ को नतिजाअनुसार यस वर्ष ६५.
  • ९८% विद्यार्थी उत्तीर्ण भएका छन्।
  • गत वर्षको ६१.

राष्ट्रिय परीक्षा बोर्ड ले सार्वजनिक गरेको एसईई २०८२ को नतिजाअनुसार यस वर्ष ६५.९८% विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्षको ६१.८१% को तुलनामा ४.१७% सुधार भएको जनाएको छ।

यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गर्ने नयाँ व्यवस्था लागू गरिएकाले परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डको भनाइ छ।

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। देशभरबाट ५,१२,४२१ विद्यार्थी सहभागी भएका थिए, जसमा:

  • २,५७,६१३ छात्रा
  • २,५४,८०१ छात्र
  • ७ जना अन्य

देशभर १,९६६ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको थियो भने Everest School Japan बाट समेत २३ जना विद्यार्थी सहभागी भएका थिए।

नतिजा हेर्ने तरिका

SMS / IVR

  • नेपाल टेलिकम: १६००
  • जानकी टेक्नोलोजी: ३५००१
  • एम्बिसन गुरु: ३१०६१

वेबसाइटमार्फत

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2