singel post top banner

१० वटा मोटरसाइकल नियन्त्रणमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, चैत्र १०, २०८२
|
|
२०७ पटक हेरिएको
Shares
१० वटा मोटरसाइकल नियन्त्रणमा

सारांश

  • पोखरा, कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेसन 365’ अन्तर्गत मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकालि ध्वनि प्रदूषण गर्ने १० वटा मोटरसाइकल नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
  • समाजलाई आतंकित पार्ने र शान्ति सुव्यवस्था खनाल पार्ने खालका गतिविधि बढिरहेको भन्ने व्यापक जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय कास्की ले ‘अपरेसन 365’ अपरेसन सुरु गरेको थियो।
  • यस अपरेसन अन्तर्गत ४१४ वटा सवारी साधन र ३६ जना मानिस नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ।

पोखरा,

कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेसन 365’ अन्तर्गत मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकालि ध्वनि प्रदूषण गर्ने १० वटा मोटरसाइकल नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। समाजलाई आतंकित पार्ने र शान्ति सुव्यवस्था खनाल पार्ने खालका गतिविधि बढिरहेको भन्ने व्यापक जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय कास्की ले ‘अपरेसन 365’ अपरेसन सुरु गरेको थियो। यस अपरेसन अन्तर्गत ४१४ वटा सवारी साधन र ३६ जना मानिस नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरीले सवारी साधन धनीले आफ्नो सवारी साधन मोडिफाई नगरी असली स्वरूपमा चलाउन र मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कशप, रीकन्डिसन हाउस ञ्चालकहरुलाई समेत अनुरोध गरेको छ। मोडीफाई गरिएको सवारी साधन भेटिएमा साधन धनी र उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2