singel post top banner

नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
१७३ पटक हेरिएको
Shares
नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे

सारांश

  • काठमाडाैं ।
  • नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।
  • गत शुक्रबार प्रतितोला चार हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको हो।

काठमाडाैं ।नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

गत शुक्रबार प्रतितोला चार हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको थियाे । तर आइतबार चाँदी पाँच हजार चार ७५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँले बढेकाे हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस पाँच हजार एक सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2