singel post top banner

‘पहिले गोली हानियो, त्यसपछि संरचना जलेका हुन्,’ – लामिछाने

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, फाल्गुन १५, २०८२
|
|
४०९ पटक हेरिएको
Shares
‘पहिले गोली हानियो, त्यसपछि संरचना जलेका हुन्,’ – लामिछाने

सारांश

  • चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले जेन–जी आन्दोलनका क्रममा बालबालिकामाथि गोली प्रहार गरिएपछि सिंहदरबार जलेको बताए।
  • ‘पहिले गोली हानियो, त्यसपछि संरचना जलेका हुन्,’ उनले भने।
  • अझै पनि सिंहदरबार कसले जलायो भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचारका कारण नै सिंहदरबार जलेको दावी गरे।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले जेन–जी आन्दोलनका क्रममा बालबालिकामाथि गोली प्रहार गरिएपछि सिंहदरबार जलेको बताए। ‘पहिले गोली हानियो, त्यसपछि संरचना जलेका हुन्,’ उनले भने।

अझै पनि सिंहदरबार कसले जलायो भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचारका कारण नै सिंहदरबार जलेको दावी गरे। सिंहदरबार जलाउने र गोली हान्ने समूह एउटै रहेको उनको जिकिर थियो।

‘आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो,’ उनले भने, ‘सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्।’

सभापति लामिछानेले अब आफूहरूले सिंहदरबार बनाउने र बदल्ने दाबी पनि गरे। ‘सिंहदरबार बनाउँछौँ पनि, बदल्छौँ पनि,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते
रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै
न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि
न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
singel sidbar banner
singel sidbar banner 2