singel post top banner

फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, बैशाख १६, २०८३
|
|
२५९ पटक हेरिएको
Shares
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  

सारांश

  • पोखरा बैशाख १६ नेपाल सरकारले २०८२ चैत्र १३ गते  जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६ मा उल्लेख गरेको फेवा  संरक्षित जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन शुरु गर्ने निर्णय गरिएको छ ।
  • जिल्ला भु तथा जलाधार संरक्षण समिति कास्कीको १४ औं बैठकले सो निर्णय गरेको हो ।
  • समितिका संयोजक एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख  लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले नव गठित सरकारले फेवा संरक्षित जलाधार क्षेत्रको  प्रभाबकारी संरक्षण तथा   ब्यबस्थापनको बिषयलाई  उच्च महत्व दिई शासकीय सुधारको १०० बुंदे कार्ययोजनामा समाबेश गरेकोमा  धन्यबाद ज्ञापन गरेको छ ।

पोखरा बैशाख १६
नेपाल सरकारले २०८२ चैत्र १३ गते  जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६ मा उल्लेख गरेको फेवा  संरक्षित जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन शुरु गर्ने निर्णय गरिएको छ ।
जिल्ला भु तथा जलाधार संरक्षण समिति कास्कीको १४ औं बैठकले सो निर्णय गरेको हो ।
समितिका संयोजक एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख  लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले नव गठित सरकारले फेवा संरक्षित जलाधार क्षेत्रको  प्रभाबकारी संरक्षण तथा   ब्यबस्थापनको बिषयलाई  उच्च महत्व दिई शासकीय सुधारको १०० बुंदे कार्ययोजनामा समाबेश गरेकोमा  धन्यबाद ज्ञापन गरेको छ ।
बृहत जलाधार ब्यबस्थापन केन्द्र गण्डकीले तयार पारेको फेवा संरक्षित जलाधार क्षेत्र  ब्यबस्थापकीय कार्ययोजना(२०२२-३१) लाइ   अद्ध्याबधिक तथा परिमार्जन सहित कार्यान्वयन गर्ने सुझाब समेत दिइएको समितिका संयोजक लिलाधर पौडेलले बताउनुभयो।
यस अघि  बन तथा भू संरक्षण बिभागका उप महानिर्देशक   उद्धब बहादुर घिमिरेको संयोजकत्वमा गठित कार्यदलले फेवा जलाधार क्षेत्रको स्थलगत अध्ययन गरि जिल्ला भु तथा जलाधार संरक्षण समिति कास्कीका पदाधिकारी तथा सरोकारवाला निकायहरूबीच अन्तरक्रिया सम्पन्न गरेको थियो ।अन्तरक्रिया कार्यक्रममा भू तथा जलाधार बिज्ञ रामदीप थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्र उपर बिज्ञ सदस्य डा.
प्रेम पौडेल,साबिक जिल्ला बिकास समिति कास्कीका सभापाति पुण्य प्रसाद पौडेल ,पोखरा उपत्यका नगर बिकास समितिका पूर्ब अध्यक्ष विश्व प्रकाश लामिछाने,नागरिक समाजका अगुवा राम बहादुर पौडेल सहितका सरोकारवालाहरूले टिप्पणी तथा सुझाब दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
चिप्ली गाउँमा फागुन २ देखि महाशिवरात्री मेला हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
singel sidbar banner
singel sidbar banner 2