singel post top banner

बालेन साह बारे भ्रामक पोस्ट गर्ने पक्राउ!

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
३५४ पटक हेरिएको
Shares
बालेन साह बारे भ्रामक पोस्ट गर्ने पक्राउ!

सारांश

  • सामाजिक सञ्जाल टिकटकमा “झापामा बालेन साह माथि गोली प्रहार” लेखेर पोष्ट गरी भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गरी सार्वजनिक शान्ति विरुद्धको कसुर गर्ने जिल्ला कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका ७ बस्ने वर्ष २३ को प्रकाश भट्टलाई काठमाडौं महानगरपालिका ५ डबली चोकबाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट  ५ दिन  को म्याद थप भइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

सामाजिक सञ्जाल टिकटकमा “झापामा बालेन साह माथि गोली प्रहार” लेखेर पोष्ट गरी भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गरी सार्वजनिक शान्ति विरुद्धको कसुर गर्ने जिल्ला कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका ७ बस्ने वर्ष २३ को प्रकाश भट्टलाई काठमाडौं महानगरपालिका ५ डबली चोकबाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट  ५ दिन  को म्याद थप भइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2