प्रतिनिधिसभा बैठक बस्दै
सारांश
- काठमाडौं, फागुन २२ ।
- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
- बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
काठमाडौं, फागुन २२ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया