singel post top banner

अन्तर–व्यवसायी भलिबल प्रतियोगिता

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, चैत्र २९, २०८२
|
|
१४३ पटक हेरिएको
Shares
अन्तर–व्यवसायी भलिबल प्रतियोगिता

सारांश

  • चैत्र २९, पोखरा ।
  • बैदेशिक रोजगार शाखा संरक्षण संघ, गण्डकी प्रदेश, पोखरा–कास्कीको आयोजनामा नववर्ष २०८३ सालको अवसरमा सञ्चालन गरिएको अन्तर–व्यवसायी कर्मचारी पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ।
  • प्रतियोगिताको पुरुष खुल्ला (ओपन) तर्फ एसबी गाइज प्रथम तथा ब्रदर युनाइटेड÷युनाइटेड ब्रोज (बी) द्वितीय भएका छन्।

चैत्र २९, पोखरा ।

बैदेशिक रोजगार शाखा संरक्षण संघ, गण्डकी प्रदेश, पोखरा–कास्कीको आयोजनामा नववर्ष २०८३ सालको अवसरमा सञ्चालन गरिएको अन्तर–व्यवसायी कर्मचारी पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ।

प्रतियोगिताको पुरुष खुल्ला (ओपन) तर्फ एसबी गाइज प्रथम तथा ब्रदर युनाइटेड÷युनाइटेड ब्रोज (बी) द्वितीय भएका छन्। त्यस्तै भूतपूर्व (भेट्रान्स) तर्फ पोखरा भेट्रान्स (रातो) प्रथम बनेका छन्। महिला तर्फ फ्युचर स्टार प्रथम र पोखरा क्वीन्स द्वितीय स्थान हासिल गर्न सफल भएका छन्।

यसैगरी, प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको छ। उत्कृष्ट महिला खेलाडी आकृति थापा (आकु) घोषित भइन् भने महिला तर्फ उत्कृष्ट स्पाइकर अस्मिता थापा र पुरुष तर्फ उत्कृष्ट स्पाइकर सन्तोष पोख्रेल बने। प्रतियोगिताको उत्कृष्ट खेलाडी (सर्वश्रेष्ठ खेलाडी) को उपाधि विकास रेग्मीले प्राप्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

निरन्तर भ्याट र करबारे सिकाउँदै पोउवा संघ
निरन्तर भ्याट र करबारे सिकाउँदै पोउवा संघ
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क  कार्यलय स्थापना
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क कार्यलय स्थापना
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न
नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न
संघर्षले खारिएका हेम बहादुर थापा -उमेदवार कास्की क्षेत्र नम्बर २
singel sidbar banner
singel sidbar banner 2