singel post top banner

पोर्चुगल पठाइदिने भनी ६८ लाख बढि ठगी गर्ने पक्राउ

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, माघ २६, २०८२
|
|
३२१ पटक हेरिएको
Shares

सारांश

  •  काठमाडौं महानगरपालिका १० स्थित रहेको Happy Educational Consultancy का सञ्चालक जिल्ला चितवन, राप्ती नगरपालिका २ घर भएको वर्ष ३२ को बद्री सिलवालले अध्ययन भिसामा विदेश पठाउने भनि सोही कन्सल्टेन्सीको खातामा २ जना विद्यार्थीहरूलाई जम्मा रु.
  • २१,७०,०००।
  • - रकम जम्मा गर्न लगाई निजहरूलाई पोर्चुगल पठाउने प्रक्रिया गर्दै गरेको भनि झुलाई उक्त कन्सल्टेन्सी बन्द गरी फरार भई ठगी गरेको भनी प्राप्त जाहेरीको आधारमा प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।
 काठमाडौं महानगरपालिका १० स्थित रहेको Happy Educational Consultancy का सञ्चालक जिल्ला चितवन, राप्ती नगरपालिका २ घर भएको वर्ष ३२ को बद्री सिलवालले अध्ययन भिसामा विदेश पठाउने भनि सोही कन्सल्टेन्सीको खातामा २ जना विद्यार्थीहरूलाई जम्मा रु.२१,७०,०००।- रकम जम्मा गर्न लगाई निजहरूलाई पोर्चुगल पठाउने प्रक्रिया गर्दै गरेको भनि झुलाई उक्त कन्सल्टेन्सी बन्द गरी फरार भई ठगी गरेको भनी प्राप्त जाहेरीको आधारमा प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२० गते निजलाई पक्राउ गरी थप लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाण्डौको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै, हालसम्म निजले आफ्नो परिचय केदार प्रसाद सिलवाल हो भनि अर्का एक विद्यार्थीलाई अध्ययन भिसामा स्पेन पठाउने भनि केदार प्रसाद सिलवालको नाममा रु.१२,००,०००।- को चेक काट्न लगाई भुक्तानी लिएको र केदार प्रसाद सिलवालकै नामको बैंक खातामा रु.४०,०००।- रकम समेत जम्मा गर्न लगाई जम्मा रु.१२,४०,०००।- रकम ठगी गरेको जाहेरी दरखास्त प्राप्त भएको तथा निज बद्री सिलवालले जिल्ला चितवन, भरतपुर उपमहानगरपालिका १० मा Happy Educational Consultancy सञ्चालन गरी ४ जनालाई सर्बिया देशमा कामदार भिसामा पठाउने भनि जम्मा रु.२१,९०,५००।- रकम लिई सम्पर्क विहीन भएको भनी उजुरी प्राप्त भएको र निजले स्पेन पठाउँछु भनि अन्य तिन जना मानिसहरूबाट समेत रु.१२,००,०००।- रकम लिई ठगी गरेको भनि पीडित सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय काठमाण्डौको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न
नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न
पोखरा ट्रेड मलको अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
पोखरा ट्रेड मलको अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
पिइए इन्जियिरिङ एण्ड आईटी क्वीजमा मदरल्याण्ड प्रथम
पिइए इन्जियिरिङ एण्ड आईटी क्वीजमा मदरल्याण्ड प्रथम
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई
दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई
कास्की १ का उम्मेदवार राजकाजी गुरुङले सहिदको शालिकमा माल्यार्पण गरेर शुरु गरे भेटघाट
पोखरामा वाडा अटो शो हुने
पोखरामा वाडा अटो शो हुने
singel sidbar banner
singel sidbar banner 2