singel post top banner

२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, माघ २४, २०८२
|
|
२७४ पटक हेरिएको
Shares
२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले

सारांश

  • काठमाडौं– आजदेखि सुरु भएको टी–२० विश्वकपमा पहिलो ह्याट्रिक विकेट लिने खेलाडी वेस्टइन्डिजका रोमारियो सेफर्ड बनेका छन् ।
  • स्कटल्यान्डविरुद्धको खेलमा आफ्नो तेस्रो ओभर बलिङमा आएका उनले ह्याट्रिकसहित सोही ओभरमा चार विकेट लिएका छन् ।
  • तीन ओभरमा उनले मात्र २० रन खर्चिँदै ५ विकेट लिइसकेका छन् ।

काठमाडौं– आजदेखि सुरु भएको टी–२० विश्वकपमा पहिलो ह्याट्रिक विकेट लिने खेलाडी वेस्टइन्डिजका रोमारियो सेफर्ड बनेका छन् ।

स्कटल्यान्डविरुद्धको खेलमा आफ्नो तेस्रो ओभर बलिङमा आएका उनले ह्याट्रिकसहित सोही ओभरमा चार विकेट लिएका छन् ।

तीन ओभरमा उनले मात्र २० रन खर्चिँदै ५ विकेट लिइसकेका छन् । यतिबेला स्कटल्यान्ड १८३ रनको चुनौतीपूर्ण लक्ष पछ्याउने क्रममा १८ औं ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बाख्राका पाठी र बीउ बोका वितरण
बाख्राका पाठी र बीउ बोका वितरण
“आइतबार बहिरंग सेवा सञ्चालन गर्न कठिनाइ” : चिकित्सक संघ
“आइतबार बहिरंग सेवा सञ्चालन गर्न कठिनाइ” : चिकित्सक संघ
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
दीर्घकालीन योजना अभावमा सम्भावनाहरू ओझेलमा-अध्यक्ष जानुका पराजुली
दीर्घकालीन योजना अभावमा सम्भावनाहरू ओझेलमा-अध्यक्ष जानुका पराजुली
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
इस्लामावादको आत्मघाती हमलामा ३१ जनाको मृत्यु
इस्लामावादको आत्मघाती हमलामा ३१ जनाको मृत्यु
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
singel sidbar banner
singel sidbar banner 2