singel post top banner

फोहोर व्यवस्थापन कार्यक्रम आयोजना

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, जेठ ८, २०८३
|
|
१२५ पटक हेरिएको
Shares
फोहोर व्यवस्थापन कार्यक्रम आयोजना

सारांश

  • पोखरा महानगरपालिका–११ अन्तर्गत मणिपाल अस्पताल तल (भलाम जाने बाटोमा) क्षेत्रमा सरसफाइ तथा फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले “सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यक्रम” आयोजना गरिने भएको छ।
  • फोहोर व्यवस्थापन अभियान पोखरा, मणिपाल शाखाको आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रम २०८३ साल जेठ ९ गते शनिबार बिहान ७ बजेदेखि सञ्चालन हुनेछ।
  • कार्यक्रममा स्थानीय बासिन्दा, युवाहरू, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

पोखरा महानगरपालिका–११ अन्तर्गत मणिपाल अस्पताल तल (भलाम जाने बाटोमा) क्षेत्रमा सरसफाइ तथा फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले “सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यक्रम” आयोजना गरिने भएको छ।

फोहोर व्यवस्थापन अभियान पोखरा, मणिपाल शाखाको आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रम २०८३ साल जेठ ९ गते शनिबार बिहान ७ बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रममा स्थानीय बासिन्दा, युवाहरू, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममार्फत सडक, सार्वजनिक स्थल तथा वरपरका क्षेत्रहरूको सरसफाइ गर्नुका साथै फोहोरको उचित व्यवस्थापन, वातावरण संरक्षण तथा स्वच्छ समाज निर्माणका विषयमा जनचेतना फैलाइनेछ। “स्वच्छ वातावरण, स्वस्थ समाज” भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना गरिएको यस अभियानले समुदायस्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

आयोजक संस्थाले सम्पूर्ण स्थानीयवासी, संघसंस्था, विद्यार्थी, युवा तथा वातावरण संरक्षणमा चासो राख्ने सबैलाई कार्यक्रममा सहभागी भई अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
स्याङ्जाका सुन्तला बङ्गलादेश निर्यातको तयारी
स्याङ्जाका सुन्तला बङ्गलादेश निर्यातको तयारी
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
राष्ट्रिय लिग स्थगित!विना श्रम स्वीकृति विदेशी खेलाडी
राष्ट्रिय लिग स्थगित!विना श्रम स्वीकृति विदेशी खेलाडी
singel sidbar banner
singel sidbar banner 2