चोरी तथा डाँका सम्बन्धी कसूरमा दुई जना पक्राउ
सारांश
- पोखरा, असार ४ — जिल्ला कास्कीको पोखरा महानगरपालिका–१५ स्थित मेरिगोल्ड क्षेत्रमा भएको चोरी घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- प्रहरीका अनुसार मिति २०८३ जेठ २४ गते दिउँसो करिब २ः१८ बजे मनिसा थापाको घरमा उनकी नाबालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्ति “झ्याल–ढोका बनाउन नाप्न आएको” भन्दै घरभित्र प्रवेश गरेका थिए।
- त्यसपछि घरको कोठामा रहेको दराज तोडफोड गरी विभिन्न सुनका गरगहना तथा नगद रु.
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया