singel post top banner

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
८२ पटक हेरिएको
Shares
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

सारांश

  • काठमाडौं, फागुन २३ ।
  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
  • राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ०९ पैसा र बिक्रीदर १३९ रुपियाँ ६९ पैसा कायम भएको छ।

काठमाडौं, फागुन २३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ०९ पैसा र बिक्रीदर १३९ रुपियाँ ६९ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १५० रुपियाँ ०२ पैसा र बिक्रीदर १५० रुपियाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपियाँ ०४ पैसा र बिक्रीदर १७९ रुपियाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपियाँ ९० पैसा र बिक्रीदर १५७ रुपियाँ ५७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९४ पैसा र बिक्रीदर ८८ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ ८३ पैसा र बिक्रीदर ९७ रुपियाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ३२ पैसा र बिक्रीदर १०४ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०८ पैसा र बिक्रीदर ३७ रुपियाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ १६ पैसा र बिक्रीदर ३८ रुपियाँ ३३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८७ पैसा र बिक्रीदर ३८ रुपियाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४२ पैसा र बिक्रीदर ३१ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७७ पैसा र बिक्रीदर १३ रुपियाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ११ पैसा र बिक्रीदर २० रुपियाँ २० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ९० पैसा र बिक्रीदर १७ रुपियाँ ९७ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ ३३ पैसा र बिक्रीदर ४५३ रुपियाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७० रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ २८ पैसा र बिक्रीदर ३६२ रुपियाँ ८४ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2