singel post top banner

कौशी खेती तालिम एवं मल वितरण कार्यक्रम सम्पन्न

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, आषाढ ७, २०८३
|
|
४ पटक हेरिएको
Shares
कौशी खेती तालिम एवं मल वितरण कार्यक्रम सम्पन्न

सारांश

  • हातेमालो नागढुङ्गा आमा समुहको आयोजना र पोखरा महानगरपालिका वडा नं ८को समन्वयमा कौशी खेती तालिम एवं मल वितरण कार्यक्रम सम्पन्न भएको छ।
  • उक्त कार्यक्रम सञ्चालन र सम्पन्न गर्नका लागि सहयोग गर्नु हुने पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बराल ज्यु,वडा सदस्य लक्ष्मी वि.
  • क.

हातेमालो नागढुङ्गा आमा समुहको आयोजना र पोखरा महानगरपालिका वडा नं ८को समन्वयमा कौशी खेती तालिम एवं मल वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सञ्चालन र सम्पन्न गर्नका लागि सहयोग गर्नु हुने पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बराल ज्यु,वडा सदस्य लक्ष्मी वि.क.ज्यु,वडा सदस्य गोविन्द वराल ज्यु, नेपाल गृह श्रमिक संघ केन्द्रीय उपाध्यक्ष लालीमाया रेग्मी ज्यु, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया ज्यु,समाजसेवी गोमा सुवेदी ज्यु, कार्यक्रमका प्रशिक्षक एवं हातेमालो नागढुङ्गा आमा समुहका सदस्य सावित्री घिमिरे ज्यु, प्रशिक्षक प्रगति आमा समुहको अध्यक्ष कुलमाया पौडेल क्षेत्री ज्यु, पोखरा चेम्बर अफ कमर्सका सदस्य जमुना पौडेल ज्यू, समाजसेवी युवा नेता रिना थापा ज्यु, पोखरा विश्वविद्यालय उपप्राध्यापक पुजा भण्डारी ज्यु,कार्यक्रम सञ्चालन सचिब विद्या पराजुली बहिनी, उपाध्यक्ष रविना गुरुङ ज्यु, सदस्य पुर्णमाया पुन ज्यु, मिडिया कर्मी नविन श्रेष्ठ भाइ, हातेमालो नागढुङ्गा आमा समुहका सम्पुर्ण पदाधिकारी ज्युहरु लगाएत सम्पूर्ण सहभागी हरु प्रति धन्यवाद विशेष यो कार्यक्रम गर्न का समन्वय गर्नु हुने पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बराल ज्यु लगाएत सम्पूर्ण वडा नं ८ परिवार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु आगामी दिनहरुमा यहाँ हरुको यस्तै साथ सहयोगको अपेक्षा गर्दछौ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2