आकस्मिक मन्त्रिपरिषद् बैठक
सारांश
- इरान अमेरिका तनाबका कारण प्रभाबित बनेका खाडी देशमा रहेका नेपालीको सुरक्षा बारे नेपाल सरकारको ध्यान केन्द्रीत भएको छ ।
- सरकारी स्रोतका अनुसार मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे छलफल र नेपालले गर्नुपर्ने सुरक्षा तयारीका बारेमा छलफल गर्न प्रधानमन्त्री कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।
- ।
इरान अमेरिका तनाबका कारण प्रभाबित बनेका खाडी देशमा रहेका नेपालीको सुरक्षा बारे नेपाल सरकारको ध्यान केन्द्रीत भएको छ ।सरकारी स्रोतका अनुसार मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे छलफल र नेपालले गर्नुपर्ने सुरक्षा तयारीका बारेमा छलफल गर्न प्रधानमन्त्री कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । । बैठक साँझ ५ बजेलाई बोलाइएको हो ।लाखौ नेपाली कामदार रहेको मध्यपूर्वका एक दर्जन देशमा तनाव बढेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया