singel post top banner

बिदेश पठाईदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, माघ १९, २०८२
|
|
३३८ पटक हेरिएको
Shares

सारांश

  •    सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी गर “आफू कानून व्यवसायी रहेको श्रीमान् पोल्याण्डमा होटल खोली संचालन गरिरहेको र हाल विदेशमा आफ्नो होटलमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायत विभिन्न कम्पनीमा नेपाली कामदारहरुको माग भई रहेको हुँदा बिदेश पठाईदिन्छु” भनी कुराकानी गरी विश्वास दिलाई विभिन्न ११ जना व्यक्तिहरुबाट रु.
  • १०,०००।
  • – देखी रु.

 सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी गर “आफू कानून व्यवसायी रहेको श्रीमान् पोल्याण्डमा होटल खोली संचालन गरिरहेको र हाल विदेशमा आफ्नो होटलमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायत विभिन्न कम्पनीमा नेपाली कामदारहरुको माग भई रहेको हुँदा बिदेश पठाईदिन्छु” भनी कुराकानी गरी विश्वास दिलाई विभिन्न ११ जना व्यक्तिहरुबाट रु.१०,०००।– देखी रु.२,००,०००।– सम्म मागी जम्मा रु.१४,६०,०००।– (चौध लाख साठ्ठी हजार) ठगी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।०८ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १९ लामाचौर बस्ने वर्ष ३४ की कल्पना नहर्की पौडेल र सोही घटनामा संलग्न जिल्ला मुगु खप्तड गा.पा. वडा नं. ११ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ बस्ने वर्ष २८ को बिरेन्द्र रावतलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्किले जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
आहा! रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लब सेमिफाइनलमा
आहा! रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लब सेमिफाइनलमा
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
पिइए इन्जियिरिङ एण्ड आईटी क्वीजमा मदरल्याण्ड प्रथम
पिइए इन्जियिरिङ एण्ड आईटी क्वीजमा मदरल्याण्ड प्रथम
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
singel sidbar banner
singel sidbar banner 2